• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    कमला ह्यारिश जो बाइडेनभन्दा लोकप्रिय छन् !

  • वीरगंज संजाल
  • ३२ श्रावण २०७७, आईतवार १४:०४
  • २१३३

    एजेन्सी । हाल डेमोक्रेट्स पार्टीका दशमध्ये नौ जनाले अमेरिकी सिनेटर कमला ह्यारीसलाई उपराष्ट्रपतिको उमेदवारका रुपमा स्वीकार गरेका छन् । यति मात्र नभएर उनी महिला, युवा मतादाता र केही रिपब्लिकनहरु माझ, राष्ट्रपति उमेदवार जो बाइडेन भन्दा बढी लोकप्रिय रहेको प्रकाशित सर्वेक्षणको नतिजामा देखिएको हो ।

    अगस्ट ११–१२ मा गरिएको जनमत सर्वेक्षणमा ६० प्रतिशत अमेरिकी नागरिकहरु, जसमा ८७ प्रतिशत डेमोक्रेट्स र ३७ प्रतिशत रिपब्लिकन समेतले कमला ह्यारिसलाई पहिलो अश्वेत एसियाली अमेरिकी उपराष्ट्रपतिको उमेदवारका रुपमा स्वीकारेको पाइएको छ । यसमा उनी विजेता भए अमेरिकाका लागि वास्तवमै सो क्षण ऐतिहासिक हुने पनि बताइएको छ ।

    यसरी ह्यारिस, प्रमुख मतदाता समूहहरु माझ बाइडेनभन्दा बढी लोकप्रिय रहेको स्पष्ट भएको छ जस मार्फत उनले नोभेम्बरमा हुने निर्वाचनमा बाइडेनको समर्थन ठूलो स्तरमा बढाउनमा मद्दत पुर्याउन सक्ने अनुमान गरिएको छ ।

    ५५ वर्षीया कमला ह्यारिस जमाइका र भारतीय मूलका आप्रवासी बाबुआमाबाट जन्मिएकी हुन् । उनी पूर्व प्रोसेक्युटर र क्यालिफोर्नियाकी महाधिवक्ता पनि रहिसकेकी छन् । यसरी उनी इतिहासकै दोस्रो अश्वेत अमेरिकी सिनेटर महिला बन्न सफल भएकी हुन् ।

    उक्त सर्वेक्षणमा भने बाइडेनले रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पहिलेको पोलमा जसरी नै सहजै हराएका हुन् र यसमा बाइडेनले उपराष्ट्रपतिका लागि कमलाको नाम घोषणा गरेपछि तिनको लोकप्रियता अझ १ प्रतिशतले वृद्धि भएको पनि देखिएको छ । यसमा ४६ प्रतिशत अमेरिकी वयश्कहरुले बाइडेन–ह्यारिसलाई मत दिने बताएका हुन् भने ३८ प्रतिशतले चाहिँ ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको पक्षमा रहेको बताएका छन् ।

    यो सर्वेक्षणपछि अमेरिकी नागरिकहरुमा ह्यारिसको वास्तवमै सकारात्मक छवि रहेको स्पष्ट भएको छ । उनका पक्षमा ५६ प्रतिशत अमेरिकीहरु रहेका थिए जुन लगभग बाइडेनकै बराबर हुन्छ । यता ४२ प्रतिशतले चाहिँ आफूहरु ट्रम्पको पक्षमा भएको बताएका हुन् भने ४७ प्रतिशत पेन्सको समर्थनमा थिए ।

    यसमा महिलाहरु मात्र ६० प्रतिशतले ह्यारिसको समर्थनमा रहेका छन् जुन तुलनात्मक रुपमा बाइडेनबारे भने ५३ प्रतिशतको मात्र धारणा थियो । अमेरिकी चुनावमा महिला सहभागीता वास्तवमै हावी रहेको यसअघिको निर्वाचनले नै देखाइसकेको छ । यसैकारण अहिले ह्यारिसको उमेदवारीले वास्तवमै ठूलो भूमिका खेल्न सक्ने बताइएको छ ।

    यता महिला मतदाताहरुको सन्दर्भमा बाइडेन पहिलेदेखि नै ट्रम्प भन्दा अगाडि रहेको मानिएपनि पछिल्ला केही महिनामा भने अश्वेत महिलाहरुको पक्षमा उनको प्रयास सुध्रन नसकेको बताइएको छ र अर्कोतर्फ अझैपनि कलेज डिग्री नभएका अधिकतम श्वेत महिलाहरु चाहिँ ट्रम्प प्रति नै इमान्दार छन् ।

    विशेषगरी यसमा रिपब्लिकन पार्टीकै २५ प्रतिशतले ह्यारिसबारे सकारात्मक धारणा व्यक्त गर्नु धेरै ठूलो कुरा भएको बताइएको छ । यता बाइडेनलाई चाहिँ २० प्रतिशतले स्वीकार गरेका छन् । यसरी कम अन्तरको नतिजा युक्त निर्वाचन हुने भएकाले पनि रिपब्लिकन मतदाताहरुबाट आउने थोरै सङ्ख्याको समर्थनले पनि ठूलो भूमिका खेल्न सक्ने राजनीतिक विद्हरुले बताएका छन् । त्यसैगरी ३५ वर्ष भन्दा कम उमेरका युवा वर्गमा पनि ह्यारिस अधिक लोकप्रिय रहेको देखिएको छ ।

    तरपनि अहिले नै चुनावको नतिजा सम्बन्धी केही निश्चित भन्न सकिँदैन किनकी सर्वसाधारणको धारणा सजिलै बदलिन सक्छ भने ट्रम्पको चुनाव अभियानलाई पनि नजरअन्दाज गर्न नसकिने बताइएको छ । बाइडेनले ह्यारिसबारे घोेषणा गरे लगत्तै ट्रम्पले उनलाई अभद्र , खराब, भयानक लगायत विभिन्न शब्दले बोलाएका थिए । उनको चुनाव अभियानमा ह्यारिसलाई अतिवादीका रुपमा प्रस्तुत गरिँदै आएको छ ।

    रोएटर्स/इपसोस सर्वेक्षण अङ्ग्रेजीमा अनलाइन मार्फत अमेरिकाभर सञ्चालन गरिएको थियो जसमा ३८९ रिपब्लिकन र ४१९ डेमोक्रेट्सहरु सहित एक हजार बढी नागरिकहरुको प्रतिक्रिया प्राप्त गरिएको हो ।  रोयटर्स

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑