• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भिक्टोरिया क्रस पाएका गुरुङको सम्झना गर्दै ब्रिटिश गोर्खा

  • वीरगंज संजाल
  • ३२ श्रावण २०७७, आईतवार ०९:०५
  • २६९३

    वीरगंज | ब्रिटिश गोर्खाले दोस्रो विश्व युद्ध अन्त्य भएको आजको दिनलाई स्मरण गर्दै उक्त युद्धमा सहभागी भिक्टोरिया क्रस पाएका भनभग्त गुरुङ्ग भी.सी. को सम्झाना गरेको छ ।

    उक्त युद्ध लडेका गुरुङलाई बर्मामा ५ मार्च १९४५ को दिन बेलायतको वीरताको लागि दिइने सबैभन्दा उच्च स्तरको भिक्टोरिया क्रस सम्मान दिइएको थियो ।

    १८ वर्षको उमेरमा गोर्खा राइफल्समा भर्ति भएका थिए । उनको तेस्रो पुस्ता पनि ब्रिटिश गोर्खामै छन् । उनका तीनजना छोरा र नाति ब्रिटिश गोर्खामै छन् |

    आफ्ना हजुरबुवालाई सम्झिँदै बेलायतको ब्रेकनस्थित् इन्फेन्ट्री ब्याटल स्कूलमा कार्यरत कप्तान बुद्धि गुरुङ्गले भने, “मेरो हजुरबुवाको वास्तविक भिक्टोरिया क्रस हातमा समाउनु मेरो लागि धेरै अर्थपूर्ण छ । उनको बहादुरी र उनको स्मरण हुने यही कारण प्रति मलाई गर्भ छ ।” उनले दोस्रो विश्व युद्धका सबै अभियानहरूमा लडेका सबैलाई सम्झनुपर्ने बताए ।

    “ताकी उनीहरूको सफलता र बलिदानलाई हामीले सम्मान गर्न सकौं ।”कप्तान गुरुङ्ग आफ्ना हजुरवुवा जस्तै गोर्खाली हुने सपना देखेको र सोही कारण ब्रिटिश गोर्खामा भर्ना भएको बताएको ब्रिटिश सेनाले जनाएको छ ।

    भनभग्त गुरुङ्ग भी.सी. लाई राजा जर्ज छैटौंले बकिंङहम प्यालेस, बेलायतमा उक्त पदक प्रदान गरेका थिए । र उनले सो पदक पछि विनचेष्टरस्थित गोर्खा संग्रहालयलाई उपहार दिएका थिए । गोरखाको फल्पुमा जन्मिएका गुरुङले सन् १९४६ मा सेना सेवाबाट अवकाश लिएका थिए । उनको सन् २००८ मा ८६ वर्षको उमेरमा निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑