• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना विशेष अस्पताल संक्रमितले भरिए, सरकारले गुहार्‍याे निजी अस्पताल

  • वीरगंज संजाल
  • ३१ श्रावण २०७७, शनिबार ०८:१५
  • २६१७

    वीरगंज | टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुग्नुले जोखिम बढेको विश्लेषण गर्छन्।

    खासगरी काठमाडौं उपत्यकामा कोरोना प्रभावित जिल्लाबाट आएकाहरूबाट अन्य व्यक्तिमा पनि संक्रमण फैलिन मद्दत् पुगेको र यसले जोखिम बढाएको डा. बास्तोला बताउँछन्।

    कोरोना संक्रमितहरू बढ्न थालेपछि कोरोना विशेष अस्पतालहरू भरिएको र अब सरकारले संक्रमितको उपचारका लागि विशेष ध्यान दिन जरुरी भएको डा. बास्तोलाको भनाइ छ।

    “लक्षण भएका बिरामीहरू बढी देखिन थाले, अबको चुनौती भनेको अस्पतालमा बिरामीको उपचार गर्ने व्यवस्थापन गर्नु हो,” उनले भने।

    डा. बास्तोला सरकारले संक्रमितको उपचार गर्न स्वास्थ्य पूर्वाधारसँगै जनशक्तिको समेत व्यवस्थापनमा ध्यान दिनपर्ने औल्याउँछन्।

    शुरुका दिनमा क्वारेन्टिनमा लक्षण देखिएका बिरामीहरू उपचार गर्न आउँथे भने अहिले स्वासप्रस्वास लगायतको समस्या भएका लक्षणसहितका बिरामी आइसोलेसनमा उपचारका लागि आउने गरेको उनको अनुभव छ।

    जनस्वास्थ्यविद् प्रा.डा. सुजन बाबु मरहठ्ठा शुक्रबार मृत्यु हुनेको संख्या १०० पुग्नु अब मृत्युदर झनै बढ्न सक्ने र त्यसका लागि सरकारले तयारी थाल्नुपर्ने  संकेतका रुपमा अर्थ्याउँछन्।

    “सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पतालले नपुग्ने अवस्था देखियो, अब कोरोना संक्रमितको उपचारका लागि छुट्टै कोरोना विशेष अस्पताल बनाउन आवश्यक भएको देखिएको छ,” मरहठ्ठा भन्छन्।

    उनी एकै अस्पतालमा कोरोना संक्रमित र अन्य रोगका बिरामी राखेर उपचार गरेका कारण पनि संक्रमण बढेको भन्दै तत्काल छुट्टै अस्पताल बनाएर कोरोना संक्रमितको उपचार गर्नुपर्नेमा जोड दिन्छन्।

    डा. मरहठ्ठा स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्न २० प्रतिशत ब‍ेड छुट्याएर मात्र समस्याको समाधान नहुने बताउँछन्।

    “चार हप्ताअघि स्वास्थ्यमन्त्रीसँग भएको छलफलमा सरकारले संक्रमितको उपचार गर्न आवश्यक पूर्वाधारको विकास गर्न भनेका थियौँ, तर अहिलेको अवस्था हेर्दा सुझाव अनुसार काम भएको देखिएन,” डा. मरहठ्ठा भन्छन्।

    कोरोना संक्रमित जटिल बिरामीको उपचारका लागि अक्सिजन नभई नहुने र त्यसका लागि सरकारले सातै वटा प्रदेशमा अक्सिजन प्लान्ट बनाउनुपर्ने आवश्यकता मरहठ्ठा औल्याउँछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑