• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    जब एकसाथ ९०० भन्दा धेरैले आत्महत्या गरे…

  • वीरगंज संजाल
  • ३१ श्रावण २०७७, शनिबार ०७:४५
  • २५७३

    हामीले विश्वका बिभिन्न रहस्यमयी घटनाको बारेमा सुन्दै आएका छौँ । यस्तै एउटा घटना गुयानाको जोन्सटाउनमा पनि भएको थियो । त्यहाँ एकपटक एकसाथ ९०० भन्दा धेरैले आत्महत्या थिए ।

    उनीहरुले अन्धविश्वसका कारण आत्महत्या गरेको बताइने गरेको छ । एकसाथ ९०० भन्दा धेरै मानिसहरुले विष खाएर आत्महत्या गरेका थिए । खान नमान्नेहरुलाई जबर्जस्ती विष खुवाइएको थियो ।

    १८ नोभेम्बर सन् १९७८ मा अर्थात् आजभन्दा २२ वर्ष अगाडि यो घटना भएको थियो ।

     

    उक्त घटनामा जिम जोन्स नामक धर्मगुरुको हात रहेको बताइने गरिएको छ । उनी आफूलाई भगवानको अवतार बताउने गर्दथे ।

    उनले सन् १९५६मा सबैको मन्दिर नाम दिएर एक मन्दिर बनाएका थिए । उनले धार्मिक कुरा तथा अन्धविश्वसले धेरै अनुयायी बनाउन सफल भएका थिए ।

    जिम जोन्स आफ्ना महिला अनुयायी होस् वा पुरुष उनीहरुलाई दिनभर नै काम लगाउँथे । र रात्रीमा थकाईले सुत्न लागेका मानिसहरुलाइृ सुत्न दिँदैन थिए । र त्यहि बेला आफ्नो भाषण दिने गर्दथे ।

    उनी आफ्ना अनुयायीसँग शहरबाट टाढा रहेको जंगलमा स्ने गर्दथे । अनुयायीहरु पनि उनले भनेका सबै कुराहर मान्ने गर्दथे । अमेरिकी सरकारले उक्त गतिविधिहरुको बारेमा थाहा पाएपछि उनले आफ्ना अनुयायीलाई बोलाएर अमेरिकाले त्यहाँ बसेको थाहा पाएको र गोलीबारुदसँग बच्नको लागि पवित्र जल पिउनुपर्ने बताए ।

    उनले भने, पवित्र जल पिउँदा गोलीबाट बच्न सकिन्छ । उनले उक्त जलम विष हालेका थिए । जसका कारण ९०० जनाले ज्यान गुमाएका थिए । मर्नेहरुमा ३०० जना बच्च थिए ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो सबै कुरा थाहा पाएपछि अमेरिकाले जिम जोन्सलाई पनि गोली हानेर मारेको थियो । यो घटनाले आज पनि अमेरिकी नागरिकहरु डराउने गर्दछन् ।

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑