• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वीरगञ्जमा कोभिड एक्सन टिम CAT निमार्ण

  • वीरगंज संजाल
  • ३० श्रावण २०७७, शुक्रबार १८:५५
  • २९६१

    विरगंज। समुदायमा कोरोना रोग फैलिरहेकोले नियन्त्रणका लागि सरकारी संयन्त्र तथा स्वास्थ्य संस्थासंग समन्वय गर्न वीरगञ्जमा आज कोभिड एक्सन टिम CAT गठन भएको छ । आज बिहान जिल्ला समन्वय समिति पर्सामा बसेको बुद्धि जिविहरुको बैठकले कोभिड एक्सन टिम CAT गठन गरेको हो ।

    बैठकले जिल्ला समन्वय समिति पर्साका सभापत्ति नेक महमद हुसैनको संयोजक्त्तवमा एक सक्रिय समुहको निमार्ण गरेको छ । सो समुहमा नेपाली काग्रेसका नेता श्याम पटेल, जनता समाजवादी पाटीका नेता तबरेज अहमद, नेकपाका संजिव मिश्रा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनुप तिवारी, वीरगञ्ज उधोग बणियज्य संघका मनोज कुमार दास, संचारकर्मी राजन रौनिया, राजेन्द्र सिंह, शम्भु कुमार सुमन, नरेश सरार्फ, हरि प्रसाद कुर्मी, सदस्य रहनु भएको कार्यदल गठन भएको हो ।

    कारोनाबाट बिचल्ली भएको र सो रोगका नलागे पनि उन्य रोगको उपचार अभावका कारण अनाहकमा ज्यान गुमाउन थाले पछि सो समुह सर्व साधारणको सहयोगका लागि निमार्ण भएको CAT संयोजक नेक महमद हुसैनले जानकारी दिनु भयो ।

    यता, जनता समाजवादी पार्टीका सचिव तथा ऋब्त् का सदस्य तबरेज अहमदले आजबाट निशुल्क साहयता कक्ष संचालनमा ल्याई चारवटा हेल्प लाईनबाट जनताको सहयताको निम्ती प्रयोगमा ल्याईको जानकारी दिनु भयो । समयमा उपचार नपाएको वीरगञ्जको पछिल्लो उदाहारणले निकै पिडादायक घटनालाई स्मरण गर्दै उहाँले समस्या तथा समाधानको रुपमा यो कार्यदल पुलको भुमिका निर्वाह गर्ने बताउनु भयो ।

    त्यस्तै एक हप्ताको अथक प्रयासबाट गठन भएका कार्यदलले सम्पुर्ण पर्साबासीको लागि काम गर्ने नेपाली काग्रेसका नेता श्याम पटेलको भनाई छ । वहाँले कहि कतै समस्या भएको खण्डमा ९८४५०२२०७३, ९८५५०२८१८२, ९८५५०४००७५, ९८५५०३३६०१मा सम्र्पक गर्न पनि अनुरोध गर्नु भयो ।

    यसै बिच, सर्व साधारणको सहायोग तथा कार्यदल सम्मको सम्पर्कका निम्ती मिडिया सेन्टर समेत निर्माण भएको छ । संचारकर्मी राजन रौनियारको संयोजक्त्तवमा ५ सदस्य कमिटी बताईएको हो । कमिटिमा संचारकर्मी राजेन्द्र सिंह राजपुत, शम्भु कुमार सुमन, नरेश सरार्फ तथा आरोहण साह रहेको बताईएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनार खानुका १० फाइदा
  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
  • आजको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑