• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    क्षमता २२ हजार प्रतिदिन, परिक्षण १० हजार मात्रै किन ?

  • वीरगंज संजाल
  • २९ श्रावण २०७७, बिहीबार १५:१९
  • ३०९३

     वीरगंज | काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दा समेत सरकारले परिक्षणको दायरा बढाउन सकेको छैन् । संक्रमितहरुको कन्टयाक ट्रेसिङ गरी परिक्षणको दायरा बढाउनुपर्नेमा सरकार परिक्षणमा कमजोर देखिएको छ । बारम्बार पिसिआर परिक्षणको दायरा बढाउने दाबी गरे पनि कार्यान्वयन फितलो देखिएको हो ।सरकारको दावीअनुसार काम हुन्थ्यो भने यतिबेला देशभरका ३२ वटा प्रयोगशालाबाट दैनिक २२ हजार वटा कोरोना भाइरसको पिसिआर परिक्षण हुनुपर्ने हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नै दैनिक २२ हजार पिसिआर परिक्षणको क्षमता भएको दावी गरेका हुन् ।

    मंगलबार एक सार्वजनिक कार्यक्रममा मन्त्री ढकालले भाषणका क्रममा दैनिक २२ हजार पिसिआर परिक्षणको क्षमता भएको बताए पनि उनले भाषण गरेकै दिन १० हजार ४ सय ८१ पिसिआर परिक्षण भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा परिक्षण भएको हो । अहिलेसम्म पिसिआर विधिबाट ४ लाख ७३ हजार १ सय ७९ परिक्षण सम्पन्न भएको छ ।

    मन्त्री ढकालले भने जस्तो क्षमता यदी छ भने दैनिक किन पिसिआर परिक्षण १० हजारभन्दा मात्रै गरिएको छ ? जबकी पछिल्ला दिनमा संक्रमण फैलिदै गएको छ र संक्रमितको कन्ट्याक टे«ेसिङ गर्ने हो भने दैनिक ५० सौँ हजारको परिक्षण गर्नुपर्ने अवस्था छ । तर सिमित स्रोत साधन र जनशक्तिको अभावका कारण संक्रमितको ट्रेसिङ अर्थात संक्रमितसँग भेट भएका व्यक्तिहरुको खोजी कार्य प्रभावकारी बन्न नसकेको रोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख महेन्द्रध्वज अधिकारी बताउँछन् ।

    ३२ वटा सरकारी प्रयोगशालाबाट दैनिक १८ हजार ५ र ए लेभलका ८ वटा निजी प्रयोगशालाबाट ३ हजार ५ सय परीक्षण गर्न सकिने भन्दै आवश्यक परेको खण्डमा परीक्षणका लागि स्रोत र साधन तयारी अवस्थामा रहेको मन्त्री ढकालले दाबी गरेका छन् ।यस अघि मन्त्री ढकालले १० देखि १५ हजार पसिआर परिक्षण गर्ने प्रतिवदता व्यक्त गरेका थिए । अहिलेसम्म सबैभन्दा धेरै परिक्षण एक दिनमा ११ हजारको हाराहारीमा पिसिआर परिक्षण भएको छ । एकातिर कन्टयाक ट्रेसिङमा समस्या त अर्काेतिर परिक्षणको दायरा आबश्यकता अनुसार हुन नसक्नु । अनि मन्त्रीहरु चाँही ठूला भाषण गर्दै हिँढिडरहने । यस्तो प्रवृत्तिले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सफल हुन सक्छ त ?

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑