• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हाम्रो भूमि फिर्ता माग्दा भारतले बल प्रयोग गर्छु भन्यो, धम्की दियो : प्रधानमन्त्री

  • वीरगंज संजाल
  • २९ श्रावण २०७७, बिहीबार ०७:४२
  • ५४४१

    वीरगंज | लिम्पियाधुरा, कालापानी र लिपु लेकसहितको अतिक्रमित भूमि फिर्ता माग्दा भारतले बल प्रयोग गर्ने धम्की दिएको खुलासा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। एपीवान टेलिभिजनको कार्यक्रम द ब्राभो डेल्टा शोमा बुधबार बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। उनले नेपाली भूमिबाट फिर्ता जान गरिएको पटक पटकको आग्रहलाई भारतले बेवास्ता गरिरहेको पनि बताएका छन्। ‘भारत हाम्रो एउटा छिमेकी हो दोस्रो मित्र छिमेकी हो, भारतसँग बहुआयामिक सम्बन्ध छ।

    आवेश उत्तेजना आक्रोशका हिसाबले भारतसँगको सम्बन्ध निर्धारण हुँदैन। हामीले तथ्य प्रमाणहरूका आधारमा समाधान गर्नुपर्छ’, उनले भने, ‘उनीहरुले हाम्रो भूमि समेटेर नक्सा निकालेपछि आपत्ति जनायौँ। त्यसपछि हामीले डिप्लोम्याटिक नोट पठाएका हौं वार्ताका लागि’, ओलीले भने, ‘वार्ताबाटै समाधान गर्नुछ भने धेरै बोल्नु उचित हुँदैन भन्‍ने हाम्रो कुरा हो। नक्सा छाप्नुअघि कूटनीतिक प्रयास भएको छ, वार्ता सहज भयो भने नक्सा छाप्नुभन्दा हामीले सही र सुखद परिणाम लिन ध्यान दिनुपर्छ भनेका थियौं तर त्यसो भएन।’ सुगौली सन्धिपछि १४६ वर्ष नेपालले त्यो भूभाग भोगचलन गरेको उनले बताए।

    ‘भारत-चीन युद्धका बेला नेपाली भूमिमा भारतीय फौज राखेको हो। ५८ वर्षदेखि उता जान दिएन, फौजी क्याम्प राखेर भारतले रोकेको छ’, उनले भने, ‘हाम्रो वार्ता प्रस्तावलाई भारतले गम्भीरताका साथ लिएको छैन। हाम्रोतर्फबाट नक्सा छापेर जवाफ दिने काम भएको छ। त्यसपछि गम्भीरताका साथ डिप्लोम्याटिक नोट पठायौँ तर भारतले बाटो खनेर जवाफ दियो।’ त्यसपछि फेरि पठाएको कूटनीतिक नोटपछि भारतले बल प्रयोगको भाषासहितको जवाफ दिएको उनले खुलासा गरे। ‘

    फेरि हामीले डिप्लोम्याटिक नोट पठाउँदा अकूटनीतिक जवाफ आयो। बल प्रयोगको भाषा आयो। अनि अरु कुनै देशले उकासेको भन्‍ने आक्षेप पनि आयो’, ओलीले भने, ‘हाम्रो भूभाग सामेल गरेर नक्सा छाप्दादेखि नै वार्ता प्रयास भएको छ, तर भारतले हामीलाई नजरअन्दाज गरिरहेको छ। उनले अधिकांश भारतीय सञ्चारमाध्यमहरुले त्यहाँकै सभ्यतालाई नै खिल्ली उडाउने कुरा गरिरहेको ओलीले बताए। ‘सत्य तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्नुपर्छ।

    भारतको पछिल्लो जवाफ अकूटनीतिक भाषामा आए पनि प्रत्यक्ष सरकारले केही जवाफ दिएको छैन’, उनले भने, ‘हाम्रो तर्फबाट प्रयासहरु भइरहेका छन्। संवादबाटै त्यो भूमि हाम्रो हुन्छ। वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑