• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्लाज्मा थेरापीबाट उपचार गरिएका कोरोना संक्रमित डा. कार्की डिस्चार्ज, थप दुईको प्लाज्मा थेरापीबाट उपचार

  • वीरगंज संजाल
  • २४ श्रावण २०७७, शनिबार १९:३६
  • ३०६५

    वीरगंज |  नेपालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका कोरोना भाइरस संक्रमित ६५ वर्षीय डा. ज्ञानेन्द्रमान सिंह कार्की संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

    त्यस्तै, मेडिसिटी अस्पतालमा पनि दुईजना कोरोना संक्रमितहरुको प्लाज्मा थेरापीबाट उपचार गरिएको छ। अस्पताल स्रोतका अनुसार दुई जना संक्रमितहरुको प्लाज्मा थेरापीबाट उपचार गरिएको हो।

    प्लाज्मा थेरापीपछि ग्राण्डी अस्पतालमा उपचाररत डा. कार्की डिस्चार्ज भएका हुन्। विपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचाररत डा. कार्कीको स्वास्थ्य समस्या बिग्रँदै गएपछि साउन ९ गते काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालको आइसियूमा भर्ना गरिएको थियो।

    निमोनिया भएका डा.कार्कीको स्वास्थ्य स्थिति गम्भीर हुँदै गएपछि उनलाई भेन्टिलेटरमा राखी ९० प्रतिशत अक्सिजन दिइएको थियो।

    भेन्टिलेटरमा राखेर अक्सिजन दिँदै गर्दा स्वास्थ्य स्थिति खस्किँदै गएपछि डा. कार्की अस्पतालमा भर्ना भएको पाँचौँ दिनमा प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो।

    उक्त विधिबाट गरिएको उपचारपछि संक्रमित डा. कार्कीको स्वास्थ्यमा सुधार आएको उनको उपचारमा संलग्न चिकित्सकले बताए।

    चार दिन अगाडि मात्रै टिचिङबाट डा. कार्की ग्रान्डी गएका थिए।

    ग्रान्डीमा भर्ना भएका डा. कार्कीका रिपोर्ट दुई पटक नेगेटिभ देखिएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको बताएको छ।

    प्लाज्मा थेरापी कोरोना भाइरसको संक्रमण भएका गम्भीर प्रकृतिका विरामीको उपचारमा प्रयोग गर्न प्रभावकारी मानिएको छ। यो विधि विश्वका धेरै देशहरुले प्रयोगमा ल्याइसकेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑