• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • वीरगंज संजाल
  • २४ श्रावण २०७७, शनिबार ११:२४
  • ४३४१

    वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र प्रसाद साहसहित थप ५४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।नारायणी अस्पतालको पिसिआर ल्याबमा गरिएको पछिल्लो परिक्षणमा थप ५५ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । थपिएका सङ्क्रमित मध्ये एक जनाको बिहिबार राति मरेका वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैयाँका ७४ वर्षीय पुरुष पनि रहेका छन् ।

    सङ्क्रमित मध्ये पर्साको बहुदरमाई नगरपालिकाका नगरप्रमुख ४० वर्षीय नितेन्द्र प्रसाद साहपनि रहेका छन् । ८ महिला रहेका सङ्क्रमितहरु २० वर्षदेखि ७४ वर्ष उमेर समुहका रहेका छन् ।सङ्क्रमित मध्ये २ दुगड ग्रुपका कर्मचारी, नेपाल आर्मीका एक जना कर्मचारी र नारायणी अस्पतालको ल्याबमा कार्यरत एक जना कर्मचारी रहेकापनि छन् ।

    शनिबार थपिएका सङ्क्रमितहरु मध्ये केहि मास ट्रेसीङमा परेका, केहि कन्ट्याक्ट ट्रेसीङमा परेका र केहिले स्वइच्छाले आफ्नो पिसिआर परिक्षण गराएका रहेको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।थपिएका सङ्क्रमित मध्ये ३ जना बारा जिल्ला र १ जना सर्लाही जिल्लाका रहेका छन् भने बाकी सबै वीरगञ्ज महानगरपालिकासहित पर्सा अन्य स्थानीय तहका रहेका मेसु उपाध्यायले जनाए ।

    सङ्क्रमितहरु मध्ये एक जना वीरगञ्ज महानगरपालिका वडा नं. ४ विर्ताकी एक २२ वर्षीय युवती, वडा नं. ७ रेशमकोठी का एक २२ वर्षीय पुरुष, एक जना वीरगञ्ज वडा नं. ९ की ६० वर्षीय महिला, वडा नं. १० का एक जना २२ वर्षीय महिलासहित २४ ३७, ५०/५० वर्षीय गरि ४ जना पुरुष रहेका छन् । त्यसैगरि वडा नं. ११ श्रीपुरका एक ३७ वर्षीय पुरुष र एक ५० वर्षीय महिला गरी २ जना रहेका छन् । वडा नं. १२ मुर्लीका एक ४९ र एक ६० वर्षीय २ पुरुषमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।

    त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवाका २४ वर्षका २, ३८ र ५० वर्षका एक/एक गरि वर्षीय गरी ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पर्साको विश्रामपुर हेल्थ पोस्थमा गरिएको कन्ट्याक्ट ट्रेसीङमा परेका ८ जना, नगरदाहा हेल्थ पोस्टको कन्ट्याक्ट ट्रेसीङमा परेका एक जना, बहुदरमाई नगरपालिका भावाराटारका ४ जना, बैरियाका २ जना, बहुवारी पिडारीका ४ जना रहेका छन् ।बारा जिल्लाको मनरहवाका ४० वर्षीय पुरुष, कलैया उपमहान्गर्पालिका वडा नं. १० का ३१ वर्षीय पुरुष र भलुही भरवालियाका ३० वर्षीय पुरुष सङ्क्रमित भएका छन् सर्लाही जिल्लाका एक १६ वर्षीय पुरुष पनि सङ्क्रमित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑