• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज हेल्थकेयर बन्यो कोभिड अस्पताल, नारायणी पनि तयारीमा जुट्दै

  • वीरगंज संजाल
  • १७ श्रावण २०७७, शनिबार २०:२२
  • ८२४१

    वीरगंज | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगंजमा समुदाय स्तरमा फैलिरहेको कोरोना संक्रमण नियन्त्रणको लागि वीरगंजमा गण्डक कोभिड अस्पताल बाहेक थप दुई अस्पताललाई कोभिड अस्पताल बनाई संक्रमितको उपचार शुरु गर्न निर्देशन दिएको छ।नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायका अनुसार मन्त्रालयको कोभिड अस्पताल बनाउने विषयमा पत्र आइसकेकोले अस्पताल आन्तरिक तयारीमा जुटेको छ।

    ‘मन्त्रालयले स्वीकृति दिइसकेको छ, नारायणी अस्पताललाई पुनः कोभिड अस्पताल बनाउने र सय बेडको निजी अस्पताल वीरगंज हेल्थ केयरलाई पनि कोभिड अस्पताल बनाउने विषयमा सम्झौता हुन लागेको छ’, उनले भने, ‘आज संकट व्यवस्थापन केन्द्र पर्सासँग सम्झौता भएपछि आजै साँझबाट हेल्थकेयर कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याउने तयारी छ।’

    उनले नारायणी अस्पताललाई पनि पुनः कोभिड अस्पताल बनाउने सरकारको निर्देशन अनुसार तयारी शुरु भइसकेको बताए। नारायणी अस्पतालका दक्ष जनशक्तिमध्ये आधा दर्जन डाक्टर र १५ जना स्टाफ नर्स एवं पारामेडिक्स संक्रमित भइसकेको अवस्थामा तीन वटै अस्पतालमा जनशक्ति परिचालन गर्ने वा व्यवस्थापन मिलाउने विषय ठूलो चूनौती देखिएको बताए।

    ७० बेड क्षमताको गण्डक कोभिड अस्पतालपछि सय बेडको वीरगंज हेल्थ केयर अस्पताल र आवश्यकता परे ३ सय बेडको नारायणी कोभिड अस्पताल बने ४ सय ७० संक्रमितलाई अस्पतालमै राखेर उपचार गर्न सकिने अवस्था बन्ने छ। वीरगंजमा हाल सम्म कोरोनाका कारण ९ जनाको मृत्यु भइसकेको छ।

    पर्सामा हाल सम्म ४५८ जना संक्रमित भएकोमा गण्डक कोभिड अस्पतालमा ६० जना संक्रमित उपचाररत छन् भने वीरगंजका केही होटल र होम आइसोलेसनमा गरी करिब १६० संक्रमित अव्यवस्थित रुपमा बसेका छन्।तीन वटा कोभिड अस्पताल बनेपछि घरमा अलपत्र रहेका संक्रमितलाई अस्पतालमा ल्याएर उपचार गर्ने कार्य सहज हुने विश्वास लिइएको छ। साउन यता मात्र २५० भन्दा बढि संक्रमितहरु भेटिएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑