म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु,’उनले फेसबुकमा लेखेका छन्। तर, कुन अस्पतामा गरिएको परिक्षणमा उनी संक्रमित रहेको पत्ता लागेको त्यो भने उनले उल्लेख गरेका छैनन् ।यादवले आफू चाँडै कोरोना मुक्त हुने र जनताको सेवमा फर्कने बताउँदै सबैलाई जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाएका छन्।