वीरगञ्ज | पर्सा जिल्ला कारागारमा २२ जनाको स्वाब संकलन गरिएको छ। कोरोनाको त्रास पर्सा जिल्ला को विभिन्न स्थानमा बढ्दै गए पछि कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको आसंका गरिएको जटिल परिस्थितिमा
नारायणी अस्पतालको सहयोगमा सोमबार पर्सा जिल्ला कारागार परिसरमा दिर्घरोगी , ज्येष्ठ कैदी, अग्रपंक्तिमा रहि कार्य गर्ने ड्राइभर , कर्मचारी , सुरक्षाकर्मी सहित कुल २२ जनाको स्वाब संकलनको गरिएको छ।