• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शरीरलाई कति प्रोटिन आवश्यक हुन्छ ?

  • वीरगंज संजाल
  • १२ श्रावण २०७७, सोमबार ०७:१५
  • ३६०५

    विश्वमा प्राय मानिसहरु कोरोनाको कारण घरमा बस्न बाध्य छन् र कतिपय आफ्नो स्वास्थ्य र आहारमा विशेष ध्यान दिइरहेका छन् । खानपिनले स्वास्थ्यमा प्रतक्ष्य प्रभाव पर्ने हुँदा आफुले दैनिक उपभोग गर्ने खानेकुरामा मानिस सतर्क छन् ।२० औँ सताब्दीको सुरुवातमा आर्कटिक खोजकर्ता भिल्जामर सेफान्सनले पाँच वर्ष केवल मासु मात्र खाएका थिए जसमा ८० प्रतिशत बोसो र २० प्रतिशत प्रोटिन हुन्छ । उनले सन् १९२८,  २० वर्ष पछि न्यु योर्क सिटिमा आफ्नो उक्त अनुसन्धान पुन सुचारु गरे ।

    सेफान्सनले मासु मात्र खाँदा मानिस बाच्न सक्दैन भन्ने कुरा गलत रहेको पुष्टि गर्न चाहन्थे तर त्यसको केहि समयमा नै उनि बिरामी परे । प्रोटिनको कम गरेपछि स्वास्थ्यमा सुधार भयो ।पछिल्लो दुई दशकमा मोटोपना दुई गुणाले वृद्धि हुँदै गएको छ र मानिसहरु आफुले खाने खानाको बारेमा केहि चासो दिन थालेका छन् ।मानिसहरु स्वस्थ खाना र जीवनशैलीमा बढी आकर्षित भएका छन् । कतिपय शरीर स्वास्थ्य बनाउन थप प्रशोधित प्रोटिन पनि खाने गर्दछन् ।

    प्रोटिन शरीर विकासको लागि आवस्यक तत्व हो, यसले शरीरलाई बलियो बनाउने तथा चोट लाग्दा निको बनाउन मद्धत गर्छ ।शरीरको मुख्य पाचन प्रक्रिया हुने आन्द्राले प्रोटिनयुक्त खानेकुरा जस्तै दुध र दुधबाट बनेको अन्य वस्तु, माछा, मासु, अन्डा र गेडागुडीलाई एमिनो एसिडमा टुक्रा बनाउछ र सानो आन्द्राले त्यसलाई शोषण गर्ने काम गर्छ साथै कलेजोले शरीरलाई कुन एमिनो एसिड उपयुक्त हुन्छ त्यसको चयन गर्छ र बढी भएको सबै पिसाबको रुपमा बाहिर निस्कासन हुन्छ ।

    शारीरिक रुपमा सक्रिय नभएका युवाहरुलाई ०.७५ प्रतिशत प्रति किलो तौल अनुसार र सामान्य पुरुषलाई ५५ ग्राम प्रोटिन र महिलालाई  ४५ ग्राम प्रोटिन खानु आवस्यक रहेको चिकित्सक बताउँछन् ।शरीरमा प्रोटिनको कमिले शरीरमा कपाल झर्ने, चाला कडा तथा रुखो हुने, तौल घट्ने साथै माम्सपेशीको मात्रा कम हुँदै जान्छ ।प्रोटिनको मात्रा धेरै हुँदा असर कम हुने गर्दछ तर असन्तुलित भोजन गर्ने व्यक्तिलाई यसले स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गर्दछ ।

    प्रायजसो मानिस शरीर विकासको लागी प्रोटिन खाने गर्छन् जसलाई उचित व्यायामले सन्तुलनमा राख्न सजिलो हुन्छ ।मांसपेशीहरु बलियो बनाउन र राम्रो विकास गर्नको लागि छुट्टै प्रकारको एमिनो एसिडको आवस्यकता पर्छ जसलाई ल्युसिन भनिन्छ । यसले शरीरको ठुला मांसपेशीहरुलाई प्रोटिनको प्रयोग गर्न मद्धत गर्दछ ।विशेषज्ञहरु व्यायाम पछि प्रोटिन खाँदा मांसपेशीहरुले प्रोटिन उपयोग गर्ने भन्दा पनि त्यसलाई टुक्राउने र कुनै उपलब्धि नहुने बताउछन् तर सप्लिमेन्ट बनाउने उद्योग भने व्यायाम पछि प्रोटिन सेक पिउँदा यसले मांसपेशीहरुको मर्मत गर्ने तथा विकासमा सहयोग गर्ने बताउँछन् । विशेषगरी ल्युसिन युक्त व्हे-प्रोटिनका उत्पादक यसको दावा गर्दै आएका छन् ।

    सन् २०१४ मा गरिएको एक अनुसन्धानमा प्रोटिन सप्लिमेन्टले सुरुवातको चरणमा व्यायाम गर्ने मानिसको मांसपेशी विकासमा कुनै फाइदा नहुने बताएको छ । समय संगै तालिम र व्यायामको मात्रा बढाउदै लैजाँदा सप्लिमेन्टले मांसपेशीको विकास गर्नेछ ।

    प्रोटिनले तौल कसरी कम हुन्छ ?

    प्रोटिनको सहि मात्रामा उपयोग गर्दा तौल कम हुन्छ । प्रोटिनको मात्रा धेरै भएको खाना जस्तै पालेयो र एटकिन्स डाइटले खानाको खुराक पुरा हुने र शरीरको तौल कम हुने गर्दछ । मानिसहरु दुब्लो र स्वस्थ्य रहन कोसिस गर्दछन् तर छिट्टै भोक लाग्ने हुनाले तौल घटाउन असफल रहेका छन् । बिहान उच्च मात्रामा प्रोटिनयुक्त नास्ताले दिनभर भोक कम हुन्छ । शरीरलाई  आवस्यक पर्ने भन्दा धेरै प्रोटिन खाँदा सबै अनावस्यक बाहिर जान्छ । मासु बाहेक प्रोटिनको मात्रा धेरै भएको माईकोप्रोटीन हो,  यो एक प्रकारको च्याउबाट लिएको हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑