• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भोलि देखि निषेधाज्ञा जार,केके गर्न पाइने? हेर्नुहोस!

  • वीरगंज संजाल
  • ९ श्रावण २०७७, शुक्रबार १६:३७
  • ८३२५

    विरगंज । भोली श्रावण १० गते शनिबार बिहान ५ बजे देखी जि.प्र.का.द्वारा बीरगंजमा अनिश्चितकालको लागि निषेधाज्ञा जारी । आज मिति २०७७ साल साउन महिनाको ९ गते शुक्रवार पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री विष्णु कुमार कार्कीज्यूको अध्यक्षतामा जिल्लाका राजनीतिक दलका प्रमुखज्यूहरू, जिल्ला स्तरका
    सबै सुरक्षा निकायका प्रमुखहरू, वीरगंज महानगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय, नारायणी
    अस्पताल, वीरगंज उद्योग वाणिज्य संघ, पत्रकार महासंघ शाखा पर्सा लगायतका विभिन्न निकायका
    प्रमुख एवं प्रतिनिधिज्यूहरूको उपस्थितिमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (Crisis
    Management Centre) को बैठकको निर्णयहरू सर्वसाधारण एवं सरोकारवालाहरूको जानकारीको लागि अनुरोध
    निर्णयहरू :
    १. कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार एवं व्यवस्थापन सम्बन्धमा विश्लेषनात्मक समीक्षा
    गरियो । सम्बद्ध सबै निकायहरूले आपसमा सहयोग र समन्वय गरी कोभिड-१९ को रोकथाम,
    नियन्त्रण एवं व्यवस्थापनलाई थप प्रभावकारी बनाउने ।
    २. यस जिल्लामा कोरोना भाइरस (कोभिड -१९) को सक्रमण व्यापक बन्दै गएको देखिएको,
    पछिल्लो समय लक्षण सहितका कोरोना संक्रमितहरू समेत देखापर्न थालेका, संकमित केहीको मृत्यू
    समेत भएको र कोभिड अस्पतालको आइसोलेसनमा रहेका अन्य केहीको अवस्था समेत जटिल
    देखिएकोले यसको संक्रमण थप फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण, उपचार तथा
    व्यवस्थापनलाई प्रभावकारी बनाउन संकामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन
    ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम मिति २०७४ श्रावण १० गते विहान ५ बजेदेखि
    अर्को आदेशनभएसम्म पर्सा जिल्लाको वीरगंज महानगरपालिका क्षेत्रभरी लागू हुने गरी निषेधाज्ञा
    जारी गर्ने र उक्त निषेधाज्ञा अवधिभर लागू हुने गरी निम्न आदेशहरू जारी गर्ने :
    (क) निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरू
    घरबाहिर ननिस्कने ।
    .
    (ख) शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार
    भन्सार,
    आइसीपि, ड्राईपोर्ट, बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति
    आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द गर्ने ।
    (ग) स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने
    ढुवानीका साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा
    रोक लगाउने ।
    (घ) छिमेकी मित्रराष्ट्रसँग सीमाना जोडिएका सीमा नाकाहत ।
    * तथा खुल्ला सीमानाको जुनसुकै स्थानबाट
    यात्रुहरूको आवागमन निषेध गरिएकोमा लुकीछिपि मानिसहरूको आवागमन रोक्न सुरक्षाकर्मीहरूको व्यापक
    गस्ती बढाई Area domination गर्ने । नेपाल सरकारको निर्णय बमोजिम अत्यावश्यक अवस्थामा नेपाल
    आउनु पर्ने नेपालीहरूको लागि नेपाल प्रवेश गर्न ताकिएको रक्सौल बीरगंज सीमा नाकाबाट आउने
    नेपालीहरूलाई नेपाल सरकारको निर्णय अनुसार स्वास्थ्य र सुरक्षाका मापदण्डहरूको पालना गर्दै होल्डिङ्
    सेन्टरहुँदै सम्वन्धित स्थानीय तहमा क्वारेन्टाइनसम्म पुर्याउन भने बाधा पर्ने छैन ।
    ३. माथि उल्लेखित निर्णयको अवज्ञा वा अवलेहलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक
    रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गर्ने । कोभिड १९ को संक्रमण
    रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति
    जोखिममा रहेका स्थानहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशास ऐन, २०२८
    को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनाको समेत सहयोग लिने ।
    ४.
    कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरूको सम्पर्कमा आएका सबै व्यक्तिहरूको शीघ्र Contact
    Tracing गरी चेकजाँचको कामलाई तीव्र पार्ने । संक्रमणको बढी जाखिम भएका स्थानहरूमा समेत PCR
    चेकजाँचको लागि random रूपमा स्वाव संकलन गर्ने । यसको संयोजन बीरगंज महानगरपालिकाले नेपाली
    सेना, नेपाल प्रहरी, जिल्ला स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा गर्ने । कोभिड क्रमण पुष्टि भएका
    व्यक्ति तथा शंकास्पद व्यक्तिहरू ओसार पसार गर्नको लागि वीरगंज महानगरपालिकाले संभवभएसम्म
    एम्बुलेन्स वा सो नभए एम्बुलेन्स चालकको व्यवस्था गर्ने, PCR चेकजाँचको लागि आवश्यक सामाग्री उपलब्ध
    गराउने र थप उपकरण एवं स्वास्थ्य सामाग्रीको व्यवस्थाको लागि सम्बन्धित तालुक निकायहरूमा अनुरोध
    गर्ने।
    ५ कुनै उद्योग, प्रतिष्ठान एवं निजी घरहरूमा बस्ने व्यक्तिहरू कसैमा कोरोना संक्रमण पुष्टि भएको
    अवस्थामा त्यस्ता उद्योग, प्रतिष्ठान एवं घरहरू सिल गरी स्थानीय प्रहरी र वडा समितिको कार्यालयको
    सिफारिसको आधारमा ती निकायको प्रत्यक्ष निगरानीमा रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार
    गरेको होम क्वारेन्टिन सम्बन्धी मापदण्ड, २०७७ बमोजिम होम क्वारेन्टिनको रूपमा संचालन गर्ने ।
    ६.
    लक्षण नदेखिएका कोरोना पोजेटिभ पुष्टि भएका व्यक्तिहरूलाई हालको लागि सिद्धार्थ माविमा स्थापना
    गरिएको सेमि आइसोलेसनमा राख्ने । यस्ता लक्षण विनाका पोजेटिभ पुष्टि भएका व्यक्तिहरूको संख्या बढ्दै
    गएमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति गरेको कोभिड १९ केशको आइसोलेसन
    व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम हुने गरी स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिस र
    निगरानीमा रहने गरी घरमै आइसोलेसनमा बस्ने सुविधा दिने । तोकिएका आधार र मापदण्ड पुरा नहुने
    अवस्था देखिएमा भने तोकिएका आइसोलेसन सेन्टरमै ल्याउने ।
    ७ ठूलो संख्यामा कोरोना परीक्षण गर्दा संक्रमित तथा क्वारेन्टिनमा राख्नुपर्ने शंकास्पद व्यक्तिहरूको संख्या
    बढ्न सक्ने संभावनालाई मध्यनजर राख्दै सबै सरोकारवाला निकायहरूले आपसी सहयोग र समन्वयमा
    क्वारेन्टिन, आइसोलेसन सेन्टर तथा कोभिड अस्पतालहरूको क्षमता विस्तार गर्ने । लगायत् काा निर्णय भएको  छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑