• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चित्रगुप्त सेवा समितिल बीरगन्जले शिशोवारी टोलमा चित्रांश धर्मशालाको निर्माण कार्य सुरु

  • वीरगंज संजाल
  • ७ श्रावण २०७७, बुधबार २०:२९
  • २३०१

    बीरगन्ज। चित्रगुप्त सेवा समितिले बीरगन्ज वडा न १ को शिशोवारी टोलमा चित्रांश धर्मशाला को निर्माण कार्य सुरु गरेको छ ।

    दुइ वर्ष अघि चित्रांश कायस्थ परिवारहरुले डेढ कठ्ठा जग्गा खरीद गरेको थियो । सोही जग्गामा चार तल्ले धर्मशालाको निर्माण सुरु भएको अध्यक्ष प्रभु नारायण कर्णले जानकारी दिनु भएको छ । भुइ तल्लामा चार वटा कोठा र एक ठुलो हाँल को साथै पार्किङ हुने र जग देखी लिन्टर सम्म निर्माण भइ पहिलो चरण को कार्य सम्पन्न भएको अध्यक्ष कर्ण ले जानकारी दिनु भयो ।
    गरीब र निम्न मध्यम हरुको घना बस्ती रहेको शिशोवारी टोलमा धर्मशाला को अति खाचो महशुस गरी निर्माण कार्य सुरु गरिएको र कोठा बनाउन दाताहरुको खोजी गरिरहेको बताउनु हुन्दै कोठा बनाउन चन्दा दिने दाताको नाम सोही कोठा मा समेत लेख्ने कर्ण बताउनु हुन्छ ।

    जग्गा खरीद मा चित्रांश कायस्त परिवार का साथै नेपाली काग्रेस का नेता एवम् प्रदेश सभा सदस्य ओम प्रकाश शर्माले ५ लाख रुपियाँ व्यक्तिगत सहयोग गर्नु भएको र निर्माण मा यो वर्ष संसदीय कोषबाट १० लाख सहयोग दिनु भएको कोषाध्यक्ष दिलीप कुमार कर्ण ले जानकारी दिनु भयो ।
    कोषाध्यक्ष कर्णले बीरगन्ज महानगर पालिकाले यो वर्ष ५ लाख एवम् कायस्त परिवार बाट चन्दा स्वरुप ५ लाख गरी जम्मा २० लाख अहिले सम्म खर्च भएको बताउनु भयो ।

    चित्रगुप्त समिति वीरगन्जका अध्यक्ष महेश दास ले शिशोवारी मा चित्रांश धर्मशाला को निर्माण सुरु भएकोमा खुशी व्यक्त गर्दै कायस्थ परिवारका साथै सबै समुदाय लाइ सहयोग गर्न अपिल गर्नु भएको छ । बीरगन्जको वडा न ६ स्थित गिता मन्दिर रोडमा चित्रगुप्त मन्दिर र चित्रगुप्त अतिथि सदन छ । यसै गरी वडा न ३ को छपकैया मा र चित्रगुप्तनगरमा पनि चित्रगुप्त अतिथि सदन रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑