• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    काभ्रेका दर्जनौं ठाउँमा पहिरो, दुई गाउँपालिकामा यातायात ठप्प

  • वीरगंज संजाल
  • ६ श्रावण २०७७, मंगलवार ०९:१८
  • ३३०१

    काभ्रे। निरन्तर परेको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि काभ्रेपलान्चोकका दुई गाउँपालिकामा यातायात ठप्प भएको छ ।दूर्गम डाँडापारि क्षेत्रको महाभारत र खानीखोला गाउँपालिका जोड्ने सडकखण्डको ठाउँठाउँमा पहिरो गएपछि जिल्ला सदरमुकाम आवतजावत गर्ने सवारी साधन ठप्प भएको हो । जिल्ला सदरमुकामबाट महाभारत गाउँपालिका जोड्ने ‘बनेपा–कटुञ्जे–सिपाली–बुढाखानी–बनखु’ सडकखण्डको महाभारत–६ घ्याब्रिङमा पहिरो गएपछि सवारी साधन चल्न नसकेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

    सडक अवरुद्ध भएपछि अहिले डाँडापारिबाट जिल्ला सदरमुकाम आवतजावत गर्नका लागि रोशी गाउँपालिकाको सिसाखानी रोशी खोलासम्म हिँड्नु पर्ने बाध्यता छ । उता डाँडापारि क्षेत्रकै विकट खानीखोला गाउँपालिका जोड्ने सडक खण्डको पनि ठाउँ–ठाउँमा पहिरो गएका कारण यातायातको साधन चल्न सकेको छैन ।

    सदरमुकामसँग गाउँपालिका केन्द्र तालढुङ्गा जोडिएको ‘पनौती–खोपासी–तालढुङ्गा’ सडकखण्डको स्याउरीथलीमा अविरल वर्षाका कारण पहिरो गएर सडक नै बगाएपछि अहिले गाडी चल्न नसकेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले बताए। जिल्ला सदरमुकाम आवतजावतका लागि अहिले खोपासीसम्म पैदल हिड्नुपर्ने बाध्यता रहेको छ ।

    यसैबीच अविरलरुपमा परेको वर्षाका कारण बनेपाको पुल बजार क्षेत्र डुबानमा परेपछि अरनिको राजमार्ग भएर गुड्ने सवारी साधन सञ्चालनमा समस्या भएको छ । पुन्यमाता खोलामा आएको बाढीले बजारक्षेत्र डुबानमा परेपछि सडकमा आवतजावत गर्न समस्या हुनुका साथै यहाँका स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

    त्यस्तै अविरल वर्षाका कारण बीपी राजमार्ग सडकखण्ड अन्तर्गत नमोबुद्ध नगरपालिका–५ ल्हासकोटास्थित क्रसर उद्योगले थुपारेको डस्ट बगाएर भएको सडक अवरुद्ध दिउँसोबाट खुलेको छ । सडकमाथि भित्तामा सञ्चालन गरेको मनकामना क्रसर उद्योगले सडकमाथि थुपारेको डस्ट बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो । सो अवरुद्ध सडक दिउँसोबाट सञ्चालनमा आएको रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले बताए।रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑