• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आयातित विद्युत् प्रतियुनिट २४ पैसा सस्तियो

  • वीरगंज संजाल
  • ५ श्रावण २०७७, सोमबार ०७:२१
  • २३३७

    वीरगंज | भारतबाट आयात हुने विद्युत् प्रतियुनिट २४ रुपैयाँ सस्तिएको छ । ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने विद्युत् प्रतियुनिट ४.३३ भारु अर्थात ६.९२ रुपैयाँमा आयात हुँदै आएकोमा ४.१८ भारु अर्थात ६.६८ रुपैयाँमा झरेको हो । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरुले भारतको एनभीभीएन विद्युत् व्यापार निगमका पदाधिकारीहरुसँग गरेको वार्तापछि विद्युत् सस्तिएको हो ।

    चालू एक बर्षका लागि भारतसँग विद्युत् किन्न विद्युत् खरिद सम्झौता (पीपीए) नवीकरण गरिएको छ । नवीकरणअनुसार प्राधिकरणले भारतबाट ३ सय ५० मेगावाटसम्म विद्युत् खरिद गर्नेछ ।विद्युत् नियमन आयोगको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले विद्युत् प्राधिकरणलाई ४.३३ भारुमा किन्नका लागि स्वीकृति दिएको छ । नियमन आयोगका अध्यक्ष डिल्ली सिंहले नेपालले आवश्यकताको आधारमा विद्युत् खरिद गर्नका लागि आयोगले स्वीकृत दिएको बताए ।

    गत १६ जुलाईमा पीपीएको म्याद सकिएको थियो भने नवीकरण अनुसार आगामी एक बर्षसम्म प्राधिकरणले प्रतियुनिट ४.१८ भारुमा नेपालले विद्युत् खपत गर्नेछ । ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न भएपछि सन् २०१६ देखि प्राधिकरणले विद्युत् खरिद गर्दै आएको थियो । यो लाइनबाट सुरुमा प्रतियुनिट ३.४४ भारु अर्थात ५.५० रुपैयाँमा विद्युत् खरिद गरिएको थियो ।

    विद्युत् प्राधिकरणले एकल क्यापासिटी बुकिङ गरेकोले विद्युत् आयात गरेबापत वर्षको १ अर्ब ९ करोड रुपैयाँ भारतलाई ह्विलिङ चार्ज तिर्नुपर्ने अवस्था छ । ढल्केबर–मुज्जफ्फरपुरबाट विद्युत् किन्न २५ वर्षसम्मका लागि प्राधिकरणले सम्झौता गरिसकेको छ । गत वर्षको हिउँदमा उच्च माग हुँदा प्राधिकरणले ५ सय ५० मेगावाटसम्म विद्युत् आयात गरेको थियो भने लकडाउनपछि विद्युत् खटेसँगै ६० मेगावाटसम्म पनि विद्युत् खरिद गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑