• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पर्सामा खर्च हुन सकेन प्रदेश सरकारको अनुदान, जम्मा ५९.४७ प्रतिशत मात्र भयो खर्च

  • वीरगंज संजाल
  • २ श्रावण २०७७, शुक्रबार १३:४१
  • २२९३

    बीरगन्ज| -आर्थिक वर्षमा २०७६/७७ मा पर्सा जिल्लाको लागि प्रदेश सरकारको तर्फबाट चालु खर्चको लागि ८१ करोड ३६ लाख १६ हजार ५ सय ४० रुपंैया, स्थानीय तहलाई समानीकरण, सर्शत, विशेष र समपूरक अनुदान ३० करोड ७५ लाख ७ हजार, स्थानीय तहलाई अन्तर सरकारी अख्तियारी २ करोड १३ लाख गरी कुल चालु तर्फ १ अर्ब १४ करोड २४ लाख २३ हजार ५ सय ४० रुपैंया तथा पुँजीगत खर्च तर्फ १ अर्ब ९९ करोड १५ लाख ३० हजार गरी कुल ३ अर्ब १३ करोड ३९ लाख ५३ हजार ५ सय ४० रुपैंया बजेट प्राप्त भएको थियो । तर पर्सा जिल्लाका स्थानीय तह तथा कार्यालयहरुले पुँजीगत तर्फ १ खर्ब २० करोड ६७ लाख ३८ हजार ९ सय ६१ रुपैंया अर्थात ६०.५९ प्रतिशत र चालुतर्फ ६५ करोड ७१ लाख ८६ हजार ७ सय ७ रुपैंया अर्थात ५७.५३ प्रतिशत मात्र बजेट खर्च गर्न सफल भएको छ । यसको अर्थ प्रदेश सरकारबाट प्राप्त भएको बजेटको जम्म ५९.४७ प्रतिशत बजेट मात्र खर्च भएको छ ।
    त्यसैगरी, पर्सा जिल्लालाई संघीय सरकारबाट प्राप्त चालु तर्फ ८ अर्ब ७८ करोड ९१ लाख ५२ हजार ३ सय ७३ रुपैंया तथा पुँजीगत खर्च तर्फ ४ अर्ब ४८ करोड ३३ लाख १८ हजार ५ सय ९९ रुपैंया गरी कुल १३ अर्ब २७ करोड २४ लाख ७० हजार ९ सय ७२ रुपैंया बजेट प्राप्त भएको थियो । तर पर्सा जिल्लाका स्थानीय तह तथा कार्यालयहरुले पुँजीगत तर्फ ७७.११ प्रतिशत र चालु तर्फ ९३.४९ प्रतिशत मात्र बजेट खर्च गर्न गरेको छ । जुन कुल बजेटको ८७.९५ रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साले जनाएको छ । संघीय सरकारबाट प्राप्त कुल बजेटको ११ अर्ब ६७ करोड ३८ लाख ३३ हजार ९ सय ४७ रुपैंया खर्च भएको छ ।
    यसको अर्थ अहिले पनि स्थानीय तह तथा जिल्ला कार्यालयहरु बजेट खर्च गर्न सक्षम नरहेको छर्लङ्ग देख्न सकिन्छ । बजेट खर्च गर्न नसक्नुमा जनप्रतिनिधि राष्ट्र सेवक माथि र राष्ट्र सेवकहरुले जनप्रतिनिधि माथि दोषारोपन गर्दै आएका छन् । यसै पनि पर्सा जिल्लामा प्रदेश नं. २ कै सबै भन्दा कम बजेट आउने गरेको छ । त्यसमा पनि खर्च नभएर अनुदान फ्रिज हँुदा विकास निर्माण अलपत्र पर्ने गरेको छ । कहिले सम्म असारे बजेट खर्चमा पर्सेली जनता भर पर्ने ? प्राप्त अनुदानको रकम मध्ये कार्यायलहरुले अधिकाशं रकम असारमा मात्र खर्च गरिएको स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑