• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हत्या गरेको १४ वर्षपछि आरोपी पक्राउ

  • वीरगंज संजाल
  • २ श्रावण २०७७, शुक्रबार ०७:२५
  • २५५७

    झापा | १४ वर्षअघि भएको हत्याका आरोपित पक्राउ परेका छन्।  कुटपिट गरी हत्या गरेको आरोपमा मेचीनगर नगरपालिका–५ का ४१ वर्षीय बौदल लामगाधे विक भन्ने पुन्यप्रसाद विश्वकर्मालाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। २०६३ चैत २४ मा साबिक टानघडुब्बा गाविस–९ हाल झापा गाउँपालिका–३ स्थित नन्दलाल विश्वकर्माको घरमा सोही ठाउँका ३५ वर्षीय नत्थु विश्वकर्मालाई पुन्यप्रसादले कुटपिट गरी गम्भीर घाइते बनेका थिए।

    घाइते नत्थुको उपचारको क्रममा घटना भएको भोलि विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको थियो। टागनडुब्बाको कामाटोली बजारबाट नत्थुको साइकल उनलाई नसोधी पुन्यप्रसादले लगेको र त्यही साइकल लिन जाँदा ससुराली घरमा नत्थुमाथि निर्धात कुटपिट गरेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। नत्थुको मृत्यु भएपछि मृतकका ससुरा रामबहादुर विकले प्रहरीमा कुटपिट गरी कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए।

    १४ वर्षदेखि फरार रहेका पुन्यप्रसादलाई प्रहरीले असार ३० मा पक्राउ गरेको एसपी कोइरालाले जानकारी दिए। कोरोनाको त्रासपछि घर फर्किएका उनलाई प्रहरीले मेचीनगर–८ स्थित इँटाभट्टा चोकबाट पक्राउ गरेको हो। प्रहरीमा उजुरी दिने मृतकका ससुराको समेत मृत्यु भइसकेको र मृतकका श्रीमती चन्द्रिका र आफन्त पहिचान गरेपछि उनलाई पक्राउ गरिएको एसपी कोइरालाले बताए। पुन्य घटना भएपछि १४ वर्षसम्म दुबई, भारतसहित नेपालकै विभिन्न जिल्लामा लुकीछिपी नाम परिवर्तन गरी बस्दै आइरहेका थिए। उनको नागरिकतामा पुन्यप्रसाद विश्वकर्मा रहेको छ।

    तर, उनलाई बौदल लामगाधे भनेर सबैले चिन्थे। त्यही नामको फाइदा उठाएर उनी यतिका दिनसम्म फरार भएर विभिन्न स्थानमा बसेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।  अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको उनले बताए। यता प्रहरीले श्रीमान् नत्थुको हत्यारालाई पक्राउ गरेपछि उनका श्रीमती चन्द्रिका, छोरा सरोज, घटनाका साक्षी केशवलगायतले प्रहरीको प्रशंसा गर्दै १४ वर्षपछि पनि न्याय पाएकोमा खुसी व्यक्त गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑