त्यस्तै, बिहिवारसम्म एक करोड ३६ लाख ४९ हजार नौ सय १७ जनामा कोरोना संक्रमण भएको छ भने विश्वभर ८० लाख ३६ हजार चार सय ९९ जना सक्रमण मुक्त भएर घर फर्किएका छन ।संक्रमणबाट हालसम्म सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ भने ब्राजिल दोस्रो, भारत तेस्रो,रसिया चौथो र पाँचौ नम्बरमा पेरु रहेको छ ।
अमेरिकामा हालसम्म कारोनाबाट एक लाख ४० हजार एक सय ४० जना, ब्राजिलमा ७५ हजार पाँच सय २३, भारतमा २४ हजार नौ सय २९, रसियामा ११ हजार सात सय ७० र पेरुमा १२ हजार चार सय १७ जनाको मृत्यु भइसकेको छ ।