• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुशान्तको आत्महत्याको एक महिना : दुवै पूर्वप्रेमिकाले सामाजिक सञ्जालमा सम्झना पोखे

  • वीरगंज संजाल
  • ३० असार २०७७, मंगलवार १५:५०
  • ३५३७

    एजेन्सी । अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या भएको एक महिना पूरा भएको छ । जुन १४ मा अभिनेता सुशान्तले बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका थिए ।सुशान्तले संसार छोडेको दिन सम्झिँदै उनकी पूर्वप्रेमिका अंकिता लोखन्डे र रिया चक्रवर्तीले सुशान्तलाई सम्झिएका छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत् सुशान्तप्रति सम्झना व्यक्त गरेका हुन् ।

    टेलिशृङ्खला ‘पवित्र रिश्ता’ बाट प्रेममा परेकी अंकिताले इन्स्टाग्राममा एउटा फोटो पोस्ट गरेकी छन् । उनले आफ्नो पूजा घरमा एउटा दियो बालेर त्यसको वरिपरि सेतो फूलले सजाएकी छन् । फोटोको क्याप्सनमा लेखेकी छन्, “चाइल्ड अफ गड’ । अंकिता एकमहिनापछि सामाजिक सञ्जालमा पुनः फर्किएकी हुन् । अंकिताको यो पोस्टमा उनका फलोअर्सले उनलाई बलियो बन्न कामना गरेका छन् ।

    सुशान्तकी पछिल्लो प्रेमिका रिया चक्रवर्तीले पनि सुशान्तलाई सम्झिँदै सुशान्तसँगको फोटो इन्स्टाग्राममा सेयर गरेकी  छन् । अंकितासँग सन् २०१६ मा ब्रेकअप भएपश्चात् सुशान्त र रिया चक्रवर्तीसँग सम्बन्धमा बसेका थिए । रियाले सुशान्तसँगको २ वटा मायालु फोटो सेयर गर्दै सुशान्तले मायामा विश्वास गर्न सिकाएको भन्दै लामो क्याप्सन लेखेकी छन् । साथै उनले लेखेकी छन्, “मलाई थाहा छ तिमी अहिले सबैभन्दा शान्त ठाउँमा छौं । तारा, चन्द्रमा र ग्यालेक्सीहरूले तिमीलाई न्यानो स्वागत गरे होलान् ।”

    अन्तमा उनले लेखेकी छन्, “तिमीलाई गुमाएको ३० दिन भएको छ, तर तिमीलाई जिन्दगीभरि माया गरिरहने छु ।” सुशान्त प्रेमिका रियासँग रोमान्टिक कमेडी चलचित्रमा सँगै देखिन लागेका थिए । सुशान्तको आत्महत्याको केही दिन अघिसम्म पनि रिया सुशान्तसँगै अपार्टमेन्टमा भएको र झगडा भएर केही दिनका लागि साथीकोमा बस्न गएको रियाले स्वीकारेकी थिइन् । यो एक महिनामा सुशान्तको आत्महत्या प्रकरणले बलिउड तथा सामाजिक सञ्जालमा धेरै उथलपुथल भइसकेको छ । उनको आत्महत्याको कारणबारे प्रहरी अझै अनुसन्धानमै छ ।
    (एजेन्सीहरूको सहयोगमा)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑