• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतीय सञ्‍चारमाध्यममा प्रकाशित सामग्री असंवेदनशील, नेपाल र नेतृत्वको अपमान

  • वीरगंज संजाल
  • २९ असार २०७७, सोमबार ०९:०८
  • २१९७

    काठमाडौं । भारतीय सञ्‍चारमाध्यममा नेपाल र नेपालको नेतृत्वका विषयमा प्रकाशित सामग्रीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ ।नेपाल सरकारको परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय सञ्‍चारमाध्यममा प्रकाशित सामग्री भ्रमात्मक, आधारहीन र असंवेदनशील भएको र यसले नेपाल र नेपालको नेतृत्वको अपमान भएको जनाएको छ ।

    यस्ता सामग्रीले भ्रम फैलाउने र गलत सूचनाको प्रसार गर्नेमात्र नभएर सभ्य समाजले अपेक्षा गरेको आधारभूत मूल्यमान्यता विपरीत भएको जनाइएको छ । परराष्ट्र स्रोतले भनेको छ, “भारतीय मिडियामार्फत  आलोचना गर्ने उद्देश्यले प्रेरित अभियानले नेपाली र नेपालको नेतृत्वको भावनमा चोट पुर्‍याएको छ ।”

    “नेपाल-भारतबीच ऐतिहासिक, सामाजिक-सांस्कृतिक र व्यक्ति-व्यक्ति सम्बन्ध  एकअर्को मुलुकका जनताको भावनाको संवेदनशीलताका महत्वपूर्ण पक्ष हुन्,” स्रोतले भनेको छ, “यी सम्बन्धहरु समान सार्वभौमसत्ता, मैत्रीपूर्ण र एकअर्काको विभिन्‍न विषयहरुमा पारस्पारिक सम्मानको सिद्धान्तका आधारमा द्विपक्षी सम्बन्ध गहिरो र बहुआयामिक रहेको छ ।”

    सही सूचना प्रसारण र सही दृष्टिकोणका लागि मिडियाले सकारात्मक भूमिका निर्माण गर्ने र सम्बन्धलाई विस्तार गर्ने भएकोले मिडियाले प्रेस स्वतन्त्रताको आधारभूत मान्यतालाई तोड्न नहुने बताइएको छ । भारतीय मिडियामा दुई मुलुकका जनता र नेतृत्वको सम्मान गर्ने र द्विपक्षी सम्बन्धको आधारलाई नै आँच पुर्‍याउने गरी प्रकाशित सामग्रीले नेपाल र नेपालीको अपमान गरेको छ ।

    स्रोतले भनेको छ, “नेपालबारे भारतीय मिडियामा प्रकाशित त्यस्ता सामग्रीमाथि तत्काल कारबाही गर्न आग्रह गर्दछौं र यस्ता सामग्रीले मिडियामा स्थापन पाउने छैनन् भन्नेमा विश्वस्त छौं ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑