आज:
  • होमपेज / Breaking News

    मुख्यमन्त्रीको फोटो झुण्ड्याउन दुई करोड खर्चिदै

  • वीरगंज संजाल
  • २५ असार २०७७, बिहीबार २१:५२
  • ३८४१

    जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फोटोसहितको पोस्टर र होडिङ बोर्डलगायतका सामाग्री झुण्ड्याउन झण्डै २ करोड रकम विनियोजन भएको छ।केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले समाजिक सुरक्षा कोषको कार्यक्रम सुरु गर्दै पोल–पोलमा आफ्नो फोटो झुण्ड्याएर ‘नयाँ युगको सुरुवात’ भनी लेखेका थिए।

    प्रधानमन्त्री ओलीको सडकमा उक्त फोटोहरु हेरेर जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संसदमा भनेका थिए,‘टोल टोलमा खोजी भइरहेको सरकार पोल–पोलमा भेटियो।’

    प्रधानमन्त्री ओलीको नक्कल गर्दै प्रदेश २ का मुख्यमन्त्री राउतले पनि प्रदेश २ को टोल–टोलमा आफ्नो तस्वीर झुण्ड्याउन झण्डै २ करोड रुपैंया खर्च गर्ने भएका छन्।आर्थिक वर्ष २०७७/८८ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट होडिङ बोर्ड तथा टिसर्टलगायतको छपाईमा यति धेरै रकम छुट्याएको छ।

    ‘बेटी पढाउ बेटी बचाउ’ अभियानमा होडिङ बोर्डसहितको प्रचारप्रसारका लागि ५० लाख रुपैंया छुट्याइएको छ।मिडियाको माध्यमले प्रचार प्रसारका लागि ३० लाख रुपैंया छुट्याइएको छ भने दाइजो विरुद्ध विभिन्न एनजीओमार्फत प्रचार प्रसारका लागि १६ लाख रुपैंया छुट्याइएको छ।यसैगरी, टिसर्ट, क्याप र ब्याचका लागि १० लाख रकम छुट्याइएको छ। समाजिक सञ्जालसहितबाट प्रचारप्रसारका लागि ३० लाख रुपैंया छुट्याइएको छ।

    यसैगरी स्वच्छता अभियानको होडिङ बोर्डका लागि २० लाख र रेडियो कार्यक्रमका लागि १२ लाख रकम छुट्याइएको छ। यसैगरी, प्रचारप्रसारकै लागि मुख्यमन्त्री कार्यालयबाट अन्य कार्यक्रमहरुमा पनि रकम छुट्याइएको छ।

    मधेश आन्दोलनको जगमा स्थापित प्रदेश २ सरकारका मुख्यमन्त्री राउत सुशासन स्थापनामा लाग्नु पर्नेमा स्वय प्रचार केन्द्रीत भएको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑