• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पहाड केन्द्रीत सीके राउत

  • वीरगंज संजाल
  • २७ भाद्र २०७६, शुक्रबार ०९:५२
  • ३६७७

    काठमाडौं : स्वतन्त्र मधेसको राजनीति परित्याग गरेर मुलधारको राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष डा। सिके राउत संगठन निर्माण गर्न पहाड चढेका छन्। गएको फागुनमा सरकारसँग सम्झौता गरेर विखण्डकारी राजनीति परित्याग गरेका राउतले मुलधारको पार्टी बनाउने घोषणा गरेका थिए। त्यसपछि उनले जनमत पार्टीको घोषणा गर्दै निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन्।

    आयोगमा दल दर्तासँगै पार्टीको संगठनमा जोड दिँदै आएका राउतले तराई मधेसका २२ जिल्लासँगै सात प्रदेशमध्ये ६ प्रदेशमा समिति बनाइसकेका छन्। १, २ र ५ बाहेकको संगठन विस्तार पहाड केन्दित छ। प्रदेश नम्बर ३, ४ र ६ मासमेत जनमत पार्टीले संगठन विस्तार गरिरहेको छ।

    नमत पार्टी पदाधिकारी दीपक शाहले भने, ‘प्रदेश नम्बर ७ मा मात्रै पार्टीको प्रादेशिक संगठन बनाउन बाँकी छ।’ पार्टी संचालनको प्रमुख कुरा संगठन भएको भन्दै शाहले जनमत पार्टी सबै प्रदेशका सबै जिल्लामा संगठन बनाउन लागि परेको बताए।

    विगतमा स्वतन्त्र मधेस गठबन्धको ब्यानरमा ‘छुटै मधेस राष्ट्र’को नारा लगाउँदै आएका राउतले तात्कालीन मधेसी पार्टीलाई पहाडसँग जोडेर पटक–पटक आलोचना गरेका थिए। राउतले गएको फागुन सम्झौतापछि पनि मधेसी केन्द्रित भनेर चिनिएका राजपा नेपाल र समाजवादी पार्टीको चर्को आलोचना गरेका थिए।

    राउतको पार्टी उपनिर्वाचनमा सहभागी हुने चर्चा चलिरहेको भए पनि शाहले भने अहिले संगठन विस्तारको काम मात्र भइरहेको बताए।

    ‘हामीले अहिले उपनिर्वाचन भन्दा पनि संगठनलाई नै प्राथमिकता दिएका छौँ’, शाहले भने। राउत अमेरिकामा हुँदा गठन गरेको गैरआवासीय मधेसी संघको अहिले ४४ देशमा संगठन रहेको छ। ति सबै संगठनले जनमत पार्टीको जनसम्पर्क समितिको रुपमा काम गर्नेछन्।

    राउतले विखण्डवादी नारा लगाउदा यी विदेशमा रहेका मधेसी संगठनले सहयोग गरेको आरोप थियो। राउतको निकटसमेत रहेका शाहले राउतले हालै गरेको अन्य देशको भ्रमण पनि तीनै संगठनको विस्तारमा केन्द्रित भएको बताए।

    राउत विभिन्न देशको भ्रमण सकेर भर्खरै स्वेदश फर्किएका हुन्। आइतबार काठमाडौं फर्किएका राउतले सोमबार पार्टी निकट युवालाई सम्बोधन गरेका थिए। अहिले संगठन निर्माण र प्रशिक्षण कार्यक्रमा व्यस्त रहेको राउत नेतृत्वको पार्टीले काठमाडौंको डिल्लीबजार–ज्ञानेश्वर क्षेत्रमा पार्टी कार्यलयसमेत बनाएको छ।

    काठमाडौंको पार्टी कार्यालय संचालनमा आउन अझै एक हप्ता लाग्न सक्ने जनमत पार्टीका अर्का पदाधिकारी तथा सहजकर्ता चन्दन सिंहले बताए। काठमाडौंमा कार्यालय स्थापन भइसकेपछि राउत आमसभा गर्ने योजनामा छन्। मंसिरमा काठमाडौंमा आमसभा गर्ने तयारी भइरहेको राउत निकट नेताहरुको भनाइ छ। अन्नपूर्ण पोष्ट दैनिकमा नवीन झाले लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑