• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अब खाता खोल्न ब्रोकर कार्यालय जानैपर्दैन, घरमै बसेर यसरी डी पी को सबै सुविधा

  • वीरगंज संजाल
  • १७ असार २०७७, बुधबार ०९:५४
  • २९७७

    काठमाडौं | कोरोना पश्चात वोर्क फर्म होमको अवधारणा विकास भएको छ । पछिल्लो समय नेपालमा पनि विभिन्न क्षेत्रहरु प्रवधिमैत्री बन्दै गएका छन् । यही सन्दर्भमा सेयर बजारका नियामकहरु स्टक एक्सचेन्ज र धितोपत्र बोर्डले पनि विद्युतीय भुक्तानीलाई निकै प्राथमिकतामा राखेका छन् । सेयर बजारमा म्यानुअल वर्कलाई हटाउदै डिजिटाइजेसनमा जाने नीति अबलम्बन गरिएको छ । तर पनि यतिबेला उपयुक्त सफ्टवेयर नभएका कारण डीपीहरुमा म्यानुअल वर्क धेरै छ ।

    यसले गर्दा डाटा म्यानेजमेन्ट र ग्राहक सूचना व्यवस्थापनमा धेरै किसिमका समस्याहरु देखिएका छन् । सेयर बजारमा इन्ट्रा डे कारोबारको बहस चलिरहँदा डीपीमा पनि उपयुक्त सफ्टवेयरको आवश्कता देखिन्छ । यही आवश्यकतालाई मध्यनजर गर्दै विगत २० वर्षदेखि निरन्तर सेयर बजारमा अध्ययन, अनुसन्धान गरी उपयुक्त सप्फटवेयरहरु निर्माण गर्दै आएको क्यापिटल मार्केट टेक्नोलोजीज (सीएमटी) ले डीपीहरुका लागि उपयुक्त डीपी ब्याक अपिसको निर्माण गरेको छ ।

    यो सफ्टवेयर केही महिनाकै अन्तरालमा करिब २० वटा डीपीहरुले प्रयोग गरिसकेका छन् । कोरोना र लक डाउनका कारण सामाजिक दूरी कायम गर्दै काम गर्नुपर्ने अवस्थामा ब्रोकरहरुमा खाता खोल्न, नवीकरण तथा डीपी सम्बन्धी अन्य कामहरु गर्न व्यक्ति आफैं जानुपर्ने झन्झटलाई यस सफ्टवेयरले समाप्त गरिदिएको छ ।
    डीपी ब्याक अपिसमा ग्राहकले घरमै बसीबसी खाता खोल्न सक्नेछन् । साथै, नवीकरण गर्ने सुविधाहरु उपलब्ध छ । नवीकरण शुल्क पनि अनलाइन पेमेन्ट गर्न सकिन्छ । यो सफटवेयरबाट ग्राहकहरुले कस्टोमाइज रिर्पोटहरु जेनेरेट गर्न मिल्नेछ । आय व्यय विवरणका रिर्पोटहरु पनि जेनेरेट गर्न सकिनेछ । यसैगरी, खाताको म्याद सकिएका ग्राहकहरुलाई खाता र अन्य सेवाहरुको नवीकरणका लागि एसएमएस अलर्ट पठाउन सकिनेछ ।

    यतिमात्र होइन, ब्रोकरको प्रत्येक शाखाका रिपोर्टहरु जेनेरेट गर्न मिल्ने सुविधा पनि समावेश गरिएको छ । अर्थात, यो सफ्टवेयर प्रयोग गरेपछि डीपीका सबै काम विद्युतीय प्रणालीमार्फत सम्पन्न गर्न सकिनेछ । सेयर बजारका लगानीकर्ता ब्रोकर तथा डीपी कार्यालयसम्म धाउनुपर्ने झन्झट नै समाप्त हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत
  • पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला
  • नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा
  • भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    भारतबाट फर्किएका पाँच नेपालीमा कोरोना पुष्टि

    साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

    काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

    रोजगारी प्रतिवेदन सकारात्मक आएपछि अमेरिकी सेयर बजार उकालो

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    News

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    News

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    News

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    News

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑