• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    चौथौ नगरसभा सम्पन्न ४४ करोड ४५ लाख ३२ हजार ४ सय २० रुपैयाको बजेट प्रस्तुत

  • वीरगंज संजाल
  • ९ असार २०७७, मंगलवार १९:१६
  • ४०९७

    सिम्रौनगढ | सिम्रौनगढ नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । मेयर बिजयशंकर यादवले आर्थिक बर्ष २०७७/७८ सालको निती तथा कार्यक्रम सार्वजनिक गरेका छन ।

    निती तथा कार्यक्रमलाई कार्यन्वयन गर्नका लागि ४४ करोड ४५ लाख ३२ हजार ४ सय २० रुपैयाको बजेट प्रस्ताव गरेको हो । चालु तर्फ ९ करोड,६ लाख २८ हजार ४ सय २० र पुजीगत तर्फ ३५ करोडको बजेट मेयर यादवले प्रस्तुत गरेका छन् । सस्कृति, प्रवद्र्धन, खेलकुद तथा मनोरंजन लैङिक समानता तथा समाजिक समावेसीकरण एवम शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई गरि ३ करोड ६० लाख ४० हजार बजेट छुटयाएको हो ।

    उधोग तथा बाणिज्य, पर्यटन, सहकारी, बितिय क्षेत्र तर्फ १ करोड, १६ लाख, २० हजार, सडक, पुल, सिचाई, भवन तथा शहरी बिकास, उर्जा, संचारतर्फ रु १० करोड, २५ लाख ३६ हजार बिनियोजन गरिएको सो अवश्रमा मेयर यादवले जानकारी गराएका थिए । वतावरण तथा बिपत व्यवस्थापन, वन भुसंरक्षण, जलाधार, जलबायु परिवर्तन, ढल ब्यवस्थापन, बारुणयन्त्र संचालनका लागि १ लाख ६८ लाख बिनियोजन गरेको बजेट प्रस्तुत मेयर यादवले गरेका हुन ।

    त्यसैगरि संस्थागत बिकास सेवा प्रभाव सुशासन तर्फ १ करोड ५० लाख र शसर्त कार्यक्रम तर्फ १७ करोड ५५ लाखको बजेट प्रस्ताव मेयर यादवले गरेका थिए । सिम्रौनगढ नगरपालिकालाई हराभरा बनाउनका लागि ५० हजार बिरुवा रोप्ने लक्ष्य लिएको भन्दै युवायुवतीहरुलाई नगरभित्र रोजगारीको सृजना गर्ने कामक्रम समेत सो निती तथा कार्यक्रममा समेटिएको छ ।

    सिम्रौनगढमा रहेको ऐतिहासित, पुरातात्वीक एवम सासकृति महत्व बोकेको मठमन्दिरहरुको संरक्षणतथा सम्वद्र्धन गर्नका लागि पनि नगरपालिकाले ठोस रुपले काम अगाडी बढाउनका लागिपनि बजेट छुटयाएको मेयर यादवले जानकारी दिए । सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख बिजयशंकर यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन योजना शाखा प्रमुख जितेन्द्र यादवले संचालन र प्रमुख प्रशासकिय अधिकृत हरिओम प्रसाद जसवालले गरेका थिए ।

    निती तथा कार्यक्रममा वडाअध्यक्षहरु शंकरप्रसाद गुप्ता, अरबिन्द यादव, दामोदर प्रसाद साह, लेखा अधिकृत सुमेन्द्र चौधरी लगायत नगरपालिकाका बिषयगतका प्रमुख, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, महिला अधिकारकर्मी, प्रहरी प्रशासन, नागरिक अगुवा लगायतको सहभागिता रहेको थियो ।

    सो कार्यक्रममा नेपालमा प्रजातन्त्र ल्याउन, पंचायतलाई हटाउनका लागि आफनो ज्यानको बाजी थपेर देशका लागि निकै महत्वपुर्ण योग्दान गरेका स्वतन्त्र सेनानी अनुप सहनीलाई उनको योग्दानको कदर गर्दे रु ११ हजार नगर, फलफुल सहित दोसल्ला ओढाई मेयर यादवले सम्मान गरेका थिए ।

    सो अवशरमा बोल्दै नेता सहनीले नगरप्रमुख यादवले सिम्रौनगढको पहिचानलाई कायम राख्नका लागि निरन्तरण खेली रहेको योग्दानको चर्चा गर्दे अझै सिम्रौनगढको बिकासलाई तिब्रता दिन सुझाव दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑