• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पर्सा जिल्ला आयूर्वेद स्वास्थ केन्द्र द्वारा योग प्रशिक्षण

  • वीरगंज संजाल
  • ७ असार २०७७, आईतवार १२:५३
  • ४३७७

    वीरगन्ज ।अनिल साह।अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर आज  जिल्ला आयूर्वेद स्वास्थ केन्द्र द्धारा योग प्रशिक्षण कार्यक्रम गरिएको छ ।

    व्यस्त दिनचर्यासंगै मानिसमा विभिन्न किसिमका स्वास्थ्य समस्या आइरहेकोले योग निकै महत्वपूर्ण विषय रहेको कुरालाई मध्यनजर गर्दै योग दिवसको अवसरमा योग प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जिल्ला आयूर्वेद स्वास्थ केन्द्रका वरिष्ठ कबिराज निरीक्षक नागेन्द्र प्रसाद् पटेलले   बताए । कार्यक्रममा स्थानीय समाजसेवी, यूवा, संचारकर्मी , कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

    आफ्नो नित्यकर्म अन्तर्गत योगालाई पनि समावेश गरिए स्वस्थ भइ आयु पनि बढ्ने यसलाई आफ्नो दैनिक कार्यमा समावेस गर्नुपर्नेमा प्रवक्ता पटेलले बताएका छन।

    जिल्ला आयूर्वेद स्वास्थ केन्द्रका प्रमुख डाक्टर रमेश मिश्राले उद्घाटन गरे । सो अवसरमा बोल्दै डाक्टर मिश्राले प्रत्येक व्यक्तिलाई स्वस्थ हुनका लागि योग अपरिहार्य रहेको बताएका छन । उनले व्यस्त जीवन भए पनि योगको लागि केही समय छुट्याउनुपर्ने र स्वस्थ, निरोगी दीर्घजीवनका लागि अति आवश्यक रहेको योगले सदाचार, अनुशासन र असल चरित्र निर्माणको मार्ग अवलम्बन गर्नसमेत सहयोग र उत्प्रेरित गर्ने कारणले योग दिवस मनाउन लागिएको उहाँको भनाइ छ।

    शारीरिकरूपमा स्वस्थ, मानसिकरूपमा शान्त र आध्यात्मिकरूपमा उच्च चेतनायुक्त जीवन जिउनका लागि योगलाई जीवन पद्धतिको अभिन्न अंगका रूपमा स्वीकार गरी अंगीकार गर्न सबैमा अनुरोध गरिएको योग दिवसमा प्रदेश र स्थानीय सरकारले समेत विशेष प्राथमिकता दिएको छ।कार्यक्रममा योग प्रशिक्षक धिरेन्द्र सिंहले योगाको विभिन्न विधिबारे प्रशिक्षण दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑