• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पहिरोले दुई घर बगाउँदा पर्वतमा पाँच जनाको मृत्यु, चार बेपत्ता

  • वीरगंज संजाल
  • ३२ जेष्ठ २०७७, आईतवार ०८:३७
  • २६०१

    मुसलधारे वर्षापछि पर्वतको कुस्मा नगरपापिलका ३, दुर्लुङको ढकालबारीमा शनिबार साँझ पहिरोले दुई घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । अरु चार जना बेपत्ता छन् ।

    मृत्यु हुनेमा दिपा थापा, कमला विक, तुलबहादुर थापा, मीनकुमारी थापा र विविशा थापा रहेका छन् । तुलबहादुर र मीन कुमारी श्रीमान श्रीमती र विविशा उनीहरुकी नातिनि हुन् । अझै चार जना हराइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।शनिबार साँझ ६ बजेदेखि कुश्मामा मुसलधारे वर्षा भएको थियो । त्यसपछि घरभन्दा माथिबाट आएको पहिरोले दुई घर बगाएको कुस्मा नगरपालिका वडा नं. ३ का अध्यक्ष तेजप्रसाद पाध्यायले जानकारी दिए ।मृत्यु भएकामध्ये तीन जनाको शव हिंजो साँझ र २ जनाको शव आज विहान भेटिएको थियो । घटनास्थलमा नेपाली सेनाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्दार तथा हराइरहेकाहरुको खोजीकार्य गरिरहेका छन् ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले ३१ जेठमा सूचना जारी गर्दै म्याग्दी, पर्वत र वाग्लुङ्गमा भारी बर्षा गराउने मौसम प्रणालीको विकास भएको जनाएको थियो । महाशाखाले त्यहाँका स्थानीयलाई सचेत हुन पनि भनेको थियो ।“म्याग्दी र पर्वत क्षेत्रमा विकास भएको मौसमी प्रणाली अहिले निस्कृय भइसकेको छ,” मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने “गण्डकी प्रदेशमा विकास भएको मौसम प्रणाली काठमाडौंसम्म आइपुग्यो, काठमाडौंमा ठूलो वर्षा नभए पनि पहाडी क्षेत्रमा धेरै वर्षा भयो ।”

    पर्वतमा मापन केन्द्र नभएका कारण कति मिलिमिटर वर्षा भयो भन्ने विवरण महाशाखासंग छैन । तर, स्थानीयहरुको भनाईका आधारमा पहिरो गएको क्षेत्रमा ‘क्लाउड बर्स्ट’ भएको हुनसक्ने श्रेष्ठले बताए । ‘क्लाउड बर्स्ट’ हुँदा गाग्रोले खन्याएजस्तो ठूलो वर्षा हुन्छ ।महाशाखाका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा गराउने मौसम प्रणाली विकास भइरहेको छ । प्रदेश नं. १ र २ मा आज साँझ र राति भारी वर्षाको सम्भावना छ । मौसमविद् श्रेष्ठका अनुसार सो क्षेत्रमा भारी वर्षा गराउनसक्ने बादलको विकास भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑