• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज वीरगन्जमा नेपाली काँग्रेसले कर मिनाहाको माग गर्दै विरोध प्रर्दशन

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०७७, शनिबार १७:००
  • ३६०१

    वीरगंज । नेपाली काँग्रेसले कर मिनाहाको माग गर्दै आज वीरगन्जमा विरोध प्रर्दशन गरेको छ ।नेपाली काँग्रेस पर्सा क्षेत्र नं.१ ले लकडाउनमा जनतालाई सहुलियत दिनुपर्नेमा सरकारले उल्टै कर असुल्न जारी गरेको सूचनाको विरोधमा शनिबार दिउँसो १२ बजेदेखि १ बजेसम्म १ घण्टा वीरगन्जको आर्दशनगर चौकमा विरोध प्रर्दशन गरेको हो ।विरोध प्रर्दशनमा सहभागि काँग्रेसका नेता कार्यकर्ताले लकडाउन अवधिभरीको कर, बैंक व्याज तथा बिजुलीको बिल माफ गर्नुपर्ने मागसहितको अंकित प्लेकार्ड लिएर प्रर्दशन गरिएको छ ।
    आर्दशनगर चौकमा समाजिक दुरी कायम गरी उनीहरुले सरकार विरुद्ध प्रर्दशन गरेका हुन् ।विरोध कार्यक्रमको नेतृत्व गरीरहेको काँग्रेस पर्सा क्षेत्र नम्बर १ का अध्यक्ष बिजय सर्राफले लकडाउन अवधीभरको कर, बैंक ब्याज र विजुली विल माफ गर्नुपर्ने माग गरेका छ्न ।लकडाउनमा सम्पूर्ण व्यवसायी नै धरासायी भएको अवस्थामा छ उनले भने, यसबाट प्रभावितलाई सरकारले राहत दिनुपर्नेमा उल्टै कर बुझाउँन ताकेता गर्नु उचित छैन ।लकडाउन अवधीभरको कर, बैक व्याज र विजुली विल मिनाहा सहित जनताको समस्या यथाशिघ्र समाधान गर्नुपर्ने उनले माग गरे ।
    अध्यक्ष सर्राफले भने, लकडाउनले गर्दा, व्यापारी, निजि व्यवसायी, आम जनता मर्कामा परेको हुनाले यथाशिघ्र समस्या समाधान हुनुपर्ने माँग गर्दै पहिलो चरण अन्तरर्गत विरोध प्रर्दशन गरिएको छ । यसमा सरकारले सच्याएन भने, थप दोश्रो चरणको विरोधको कार्यक्रम गरिने उनले बताए ।विरोध प्रदर्शनमा सहभागीहरुले अर्थमन्त्री राजिनामा दे, जनता मार्न पाइँदैन, बिजुली शुल्क, नागरिकले तिर्नु पर्ने कर मिनाहा गर लगायतका नारा लगाएका थिए । सरकारले नागरिकका समस्यालाई यथाशिघ्र सम्बोधन नगरे कडा संघर्षमा उत्रने सहभागिहरुले चेतावनी दिएका छन ।
    आर्दशनगरको मुख्य चौकमा काँग्रेसको प्रदर्शन भईरहेको बेला व्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो । कोरोना महामारीको संक्रमण फैल्न नदिनको लागि समाजिक दुरीलाई व्यवस्थित बनाउँन वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुको नेतृत्वमा एसटिएफको टोली सहित उल्लेखनिय प्रहरी :परिचानल गरिएको थियो ।विरोध कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापती अजय दुवेद्धी, पार्टीका युवा नेता एवं पूर्व सासद अनिल रुगंटा, क्षेत्र नम्बर ४ का क्षेत्रिय अध्यक्ष श्याम पटेल, नेवि संघका केन्द्रिय सदस्य एवं पार्टीका जिल्ला
    कोषाध्यक्ष ईम्तीयाज आलम, जि.पि.कोइराला फाउन्डेसनका अध्यक्ष महमद साबुदिन, सचिव धिरज गुप्ता,कोषाध्यक्ष मनोहर साह, ने.वि.सघ ठाकुरराम बहुमुखी क्याम्पस एकाई अध्यक्ष मनोज कुमार साह ने.वि.संघका जिल्ला अध्यक्ष विकास तिवारी, पार्टीका नेता जगत प्रसाद कानु, हुकुम सिंह ,कालु सिंह , लालबाबु सिंह लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑