• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नजिक, कस्तो छ पछिल्लो संक्रमणदर?

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०७७, शनिबार ०६:५८
  • २३९१

    विश्वभरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख नजिक पुगेको छ।वर्ल्डओमिटरका अनुसार शनिबार बिहान ६ बजेसम्म विश्वभर तीन लाख ९७ हजार चार सय ४१ जनाको मृत्यु भएको छ। गएको २४ घण्टामा मात्रै संक्रमणबाट चार हजार नौ सय एक जनाले ज्यान गुमाएका छन्।

    विश्वभर संक्रमितको संख्या ६८ लाख ३९ हजार दुईसय ४४ पुगेको छ। गएको २४ घण्टामा मात्रै विश्वभर एक लाख ३० हजार दुईसय ८६ जनामा संक्रमण देखिएको छ। यसले कोरोना संक्रमणदर झन् झन् बढ्दै गएको देखाएको छ।

    शुक्रबार ब्राजिलमा सबैभन्दा बढी एक हजार आठ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी अमेरिकामा नौसय ७०, मेक्सिकोमा आठ सय १६, बेलायतमा तीनसय ५७, भारतमा दुईसय ८६, रुसमा एक सय ४४, पेरुमा एकसय ३१ जनाले ज्यान गुमाएका छन्।

    संक्रमणबाट अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा एक लाख ११ हजार तीनसय ८५ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी बेलायतमा ४० हजार दुईसय ६१, ब्राजिलमा ३५ हजार ४७, इटालीमा ३३ हजार सातसय ७४, फ्रान्समा २९ हजार एकसय ११, स्पेनमा २७ हजार एकसय ३४ जनाले ज्यान गुमाएका छन्।

    गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा ३० हजार एकसय ३६ जनामा संक्रमण देखिएको छ। त्यसैगरी अमेरिकामा २५ हजार दुईसय ३६, भारतमा नौ हजार चारसय ७१, रुसमा आठहजार सातसय २६, चिली, पेरु र मेक्सिकोमा चार चार सयभन्दा धेरै, पाकिस्तानमा झण्डै चार हजार, इरान र साउदी अरेबियामा २५ २५ सयभन्दा धेरै, बंगलादेशमा २८ सय २८ जनामा संक्रमण देखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑