• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको 3 जना कोरोना संक्रमित , प्रदेश २ मा २२ जना थपिए

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०७७, शुक्रबार १७:३८
  • २५३१

    वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश नं २ मा २२ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा ३ र ९ बर्षका बालक, एक महिला र अन्य १९ जना पुरुष छन् ।धनुषामा ४ जना, महोत्तरी ९ जना, रौतहटमा ६ जना र बारामा ३ जनामा कोरोना संक्रमणको पुष्टी भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।धनुषाको जनकपुर उपमहानगरपालिका–२० देवपुरु रुपैठास्थित जनता माध्यमिक विद्यालयमा देवपुराको क्वारेन्टिनमा बसेका ३ जना र जनकपुरमै बस्दै आएका एक पुरुषमा संक्रमण देखिएको छ ।

    महोत्तरीको मटियानी नगरपालिकास्थित लक्ष्मीनारायण याज्ञवल्क्य सँस्कृत क्याम्पस क्वारेन्टिनका ८ जना र सोनमा गाउँपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।रौतहटको ईशनाथ नगरपालिका–३ मठिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका एक महिला, ३ र ९ बर्षका बालक, ईशनाथ–२ स्थित गंगा जमुना बोर्डिङ स्कुलमा २ जना, गजुरा नगरपालिका–६ स्थित खतबैया मदरसा क्वारेन्टिनमा एक जनामा संक्रमण देखिएको छ ।

    बाराको बारागढी गाउँपालिकामा २ जना र विश्रामपुर गाउँपालिकामा एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।प्रदेशमा १८ जना कोभिड–१९ को शंकास्पद संक्रमितको उपचार भइरहेको छ । सिराहाको सिराहा नगरपालिकास्थित कोभिड विशेष अस्पतालमा ५ जना, प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड अस्पतालमा ४ जना, महोत्तरीको जलेश्वर अस्पतालमा ८ जना र पर्साको पोखरिया स्थित अस्पतालमा उपचार भइरहेको छ ।

    प्रदेश २ मा हालसम्म १ सय २३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।सप्तरीबाट १ जना, धनुषाबाट ५ जना, महोत्तरीबाट ३ जना, सर्लाहीबाट १ जना, रौतहटबाट ३ जना, बाराबाट ९ जना, पर्साबाट ९६ जना र अन्य जिल्ला स्थायी ठेगाना भई यस प्रदेशममा बसोबास गरिरहेका तथा छिमेकी मुलुक भारतका नागरिकहरु समेतगरी ५ जना उपचार पश्चात निको भएर घर फर्किएका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑