बिरगंज | उपचारको क्रममा मृत्युु भएको घटना लाई लिएर चिकित्सक माथी हातपात गरिएको घटना प्रति नोबेल अस्पताल र बिराटनगरका बिभिन्न अस्पतालमा कार्यरत मेडिकल अफिसर, रेजिडेन्ट डाक्टर तथा नर्सहरूले दिउँसो अस्पतालको सेवा मा कुनै असर नगर्ने गरि बिरोध प्रदशन गरेका छन् |जेठ १४ गते नेपाल मेडिकल क्लेज जोरपाटीमा ६४ वर्षिय महिलाको उपचारको क्रममा मृत्युु भएको घटना लाई लिएर चिकित्सक माथी हातपात गरिएको घटना प्रति नोबेल अस्पताल र बिराटनगरका बिभिन्न अस्पतालमा कार्यरत मेडिकल अफिसर, रेजिडेन्ट डाक्टर तथा नर्सहरूले दिउँसो अस्पतालको सेवा मा कुनै असर नगर्ने गरि बिरोध प्रदशन गरेका छन्।
साथै घटना लाई सलग्न हरु लाई पक्राउ गरि कारबाहिको माग गर्दै उनिहरुले प्रदेश नं १ सामाजिक बिकास मन्त्री लाई ध्यानाकर्षण पत्र र सांकेतिक विरोधको रुपमा एक मुठ्ठा लठ्ठी उपहार दिएका छन्। घटनामा रहेका दोषीमाथी कार्वाही को लागी बिरगंज नेशनल मेडिकल कलेजका चिकित्सकहरु लगायतका स्वास्थ्य कर्मीहरु ले चर्काे बिरोध गरेको छ ।
नेपाल मेडिकल कलेज जोडपाटी काठमाण्डौ आकास्मिक सेवामा रहेकाका चिकित्सकहरु माथी भएको हातपातको बिरोधमा बिरगंज नेशनल मेडिकल कलेजका चिकित्सकहरु बिरोध प्रदर्शन गरेको छ । साथै घटनामा संलग्न हरु लाई पक्राउ गरि कारबाहिको माग गर्दै बोधार्थ सहितकोे प्रदेश नं १ सामाजिक बिकास मन्त्री लाई ध्यानाकर्षण हुने गरी पत्र पठाएको बिरगंज नेशनल मेडिकल कलेजका निर्देशक डा. प्रमोद सरार्फले जानकारी दिनु भएको छ ।