• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    क्वारेन्टाइनबाट घर पठाइयो कोरोना रिपोर्ट नआउँदै

  • वीरगंज संजाल
  • २२ जेष्ठ २०७७, बिहीबार १२:३४
  • २७५९

    बिरगंज | डोटी सिलगढीस्थित पपमुना माविको क्वारेन्टाइनमा रहेका ५८ जनालाई घर पठाएको हो।उनीहरुमध्ये केहीको पीसीआर परीक्षणको रिपोर्ट नआउँदै घर पठाइएका हो।

    आरडीटी रिपोर्ट भने सबैको नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले पाँच दिनदेखि १० दिनको बीचमा पीसीआर परीक्षण लिनुपर्ने हो तर पीसीआर भीटीएम अभावका कारण सबैको पीसीआर नलिएर आरडीटी परीक्षण गरिएको हो।

    ‘नमूना पीसीआर परीक्षणको पनि रिपोर्ट आएको छैन, प्रमुख मलासीले भने, ‘१४ दिन पुगेपछि आरडीटी चेकजाँच गरेर सबैको नेगेटिभ आएकाले घर पठाएका हौं ।’ यदि उनीहरुबाट लिइएको पीसीआर नमूना परीक्षणमा पोजिटिभ देखिए सम्बन्धित व्यक्तिको घरमै गएर आइसोलेसनमा राखिने र कन्ट्र्याक्ट ट्रेसिङ गरिने समेत मलासीले बताए ।

    ‘एक हप्ता होम क्वारेन्टाइनमै बस्नु भनेर उनीहरुलाई सम्झाएर घर पठाएका छौं, प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भने, ‘भारतबाट जिल्ला फर्कनेको संख्यामा कमी नभएकाले क्वारेन्टाइनको व्यवस्थापन गर्नमै समस्या भएकाले १४ दिन पुग्ने वित्तिकै घर पठाउनुपर्ने बाध्यता आएको हो।’

    उनीहरु बसेको क्वारेन्टाइनमा नयाँ आउने व्यक्तिलाई पनि राख्नुपर्ने भएकाले घर पठाउनु परेको दिपायल सिलगढी नगरपालिकाले जनाएको छ।  दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले भनिन्, ‘२१ दिनसम्म राख्ने कुरा गरेका हौं तर व्यवस्थापनमा कठिनाइ हुने भएकाले होम क्वारेन्टाइनमै बस्ने गरी सबैको कागजपत्र बनाएर घर पठाएका हौं ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑