• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / देश

    दया फॉउंडेशन तथा भीसीएन बाट राहत सामग्री वितरण

  • वीरगंज संजाल
  • १९ जेष्ठ २०७७, सोमबार १३:०७
  • १०२८९

    वीरगन्ज।मुकेश खेतान । पर्सा जिल्ला जिराभवानी गाऊँपालिका वार्ड नम्बर ५ को शंकर सरैयामा बसोबास गर्दै आइ रहनुभएका सकुमबासी, बिपन्न गरीब मुसहर९माँझी० ,चमार तथा पासवान ७५घर परिवारहरु आज लक डाउनको ७०दिन बितिसक्दा पनि तीन तहका सरकार मध्ये कुनै पनि सरकार को उपस्थित देखिएन र ऊनि हरूको अवस्था अहिले त्राहिमाम त्राहिमाम छ।

    यिनी बिपन्न, ग़रीब ,सकुमबासी घर परिवार हरु लाई ल्च्ल् को क्ष्ऋऋ सदस्य अरुण कुमार ठाकुर,बिरगंज लक्ष्मणवाको सहयोगी युवा हरीनारायण शाह तथा दया फॉउंडेशन र भी.सी.एन  संस्थाको आर्थिक सहयोगमा सामाजिक अभियन्ता प्रकाश थारूको संयोजनमा स्थानीय युवाहरु संजय चौधरी, महेश दहैत, बिनोद राउत लगायतको सहयोगमा राहत सामग्री बितरण गरिएको छ।

    ई सबै जनाले ज्याला मजदूरी मात्रै गरेर आफ्नो घर परिवारको द्द छाकको व्यवस्था गर्छन् , तर अहिलेको महामारीको बेलामा निषेधाज्ञा तथा लॉकडाउनको कारणले चाहेर पनि ज्याला मजदुरी गर्न सकिरहेको छैन र आज सम्म कसैले राहतको नाममा एक चम्चा नून समेत वितरण गरेको छैन त्यसैले गर्दा अब यिनी हरुमा कोरोना महामारीको असर पछि हुन्छ तर भोक मरिको चपेटामा पक्कै पर्छ।

    त्यसकारण ऊनि हरुलाई राहतको व्यवस्था गरेर बितरण गरेको कुरा भी। सी।एन।को अध्यक्ष दीपक चापागई तथा उपाध्यक्ष राधा मतांगीले जानकारी गराउनु भयो।उक्त गाऊँपालिकको वार्ड नं ५ को हरैया,सखुवनीयाको विपन्न बर्ग हरुले अझसम्म पनि राहत पाउनु न सकेको हुनाले त्राहिमाम छ ।

    कोभिड़ ज्ञढ ले पछि असर गर्छ, तर अहिले भोकमरिले पक्कै प्रभावित हुन्छ। यिनी बिपन्न गरीब बर्ग का व्यक्तिहरुलाई सहयोगको आवश्यकता भएकोले सहयोग गर्न अनुरोध गर्दछु । बितरण गरिएको सामानको बिबरण प्रति परिवार निम्न प्रकार छ।

    विबरण परिमाण सहित:
    (१)चामल १५ किलो
    (२)दाल १किलो
    (३)खानेतेल ५००मि ली
    (४)आलु २किलो
    (५)प्याज १किलो
    (६)नुन १किलो
    (७)साबुन २ थान

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑