• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतसँग वार्तामा बस्दा छुटाउनै नहुने दुई प्रमाण

  • वीरगंज संजाल
  • १९ जेष्ठ २०७७, सोमबार १२:३४
  • ५०९३

    । सन् १८१६ को सुगौली सन्धिले लिम्पियाधुरा मुहान भएको काली -महाकाली) अन्तर्राष्ट्रिय सीमा नदी हो भन्नुका विभिन्न तथ्यहरू छन् ।त्यसैका आधारमा नेपाल सरकारले जेठ ८ गते महाकालीवारिका अतिक्रमित भू-भाग समेटेर नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको छ । निशान छापमा यो सही नक्सा राख्न संविधान संशोधन प्रक्रिया पनि अगाडि बढेको छ ।

    एक दर्जनभन्दा बढी पुराना नक्साले लिम्पियाधुरासम्मको नेपाल स्पष्ट देखाउँछ । यीमध्ये पनि दुईवटा नक्सा बढी महत्वपूर्ण छन् । यी दुई नक्साले लिम्पियाधुरामा मुहान भएको नदीलाई काली भनिएको मात्र छैन, दुई देशबीचको अन्तर्राष्ट्रिय सिमाना पनि यही हो भनेर स्पष्ट देखाएको छ ।

    तत्कालीन ब्रिटिस-इण्डियाको ‘दि सिभिल एण्ड मिलिटरी स्टेसन्स‘ द्वारा प्रकाशित नक्सामा नेपाली भू-भागलाई कालो र भारततर्फको भागलाई हल्का रातो रंगले देखाएको छ । नक्साले लिम्पियाधुराबाट निस्केको नदीलाई काली (महाकाली) भनेर स्पष्ट देखाएको छ ।

    यो नक्सामा भारतले आफ्नो भनेर दाबी गरेको कुटी पनि देख्न सकिन्छ । २०१८ सालमा पत्रकार भैरव रिसाल कुटी, नाबी, गुन्जीलगायतका महाकालीवारिका यी गाउँमा जनगणना गर्न खटिएका थिए । २०१५ सालमा सम्पन्न नेपालको पहिलो आमनिर्वाचन यी गाउँवासीले मतदान गरेका थिए ।

    विलियम एच आलन एण्ड कम्पनीद्वारा १८५७ मा प्रकाशित अर्को नक्सा (म्याप अफ दि वेस्टर्न प्रोभिन्सेस अफ हिन्दुस्तान दि पञ्जाब, राजपुताना, सिन्धे, काबुल एण्ड कम्पनी) मा पनि लिम्पियाधुरा मुहान भएको कालीलाई अन्तर्राष्ट्रिय सीमा नदी भनेर उल्लेख गरेको छ ।

    दोस्रो नक्सामा पनि कुटी नेपालभित्र देखिन्छ । दुवै नक्साले देखाएकोभन्दा पूर्व लिपुलेकसम्म आएर भारतले करिब ४० हजार हेक्टर नेपाली भू-भाग अतिक्रमण गरेको छ ।

    ८ जेठ २०७७ अघिको नेपालको नक्सामा कालापानी, लिपुलेकलगायत छ हजार हेक्टर भूमि भारतले अतिक्रमण गरेको जानकारहरू बताउँछन् । भारतले सुरक्षाकर्मी राखेको कालापानी पनि नेपालको पुरानो नक्सा भित्रकै भू-भाग हो ।

    सुगौली सन्धिको धारा ५ मा ‘काली -महाकाली) नदी पश्चिमका भू-भागमा नेपालका राजाले दाबी गर्ने छैनन्’ भनिएको छ । १४ भन्दा बढी नक्साले गुन्जी, नाबी, कुटीलाई कालीवारि नेपालभित्र देखाएको छ ।भूगोलका प्राध्यापक डा. नरेन्द्रराज खनाल भन्छन्, ‘भारतसँग वार्तामा बस्दा नेपालले छुटाउनै नहुने प्रमाण हुन् यी दुवै नक्सा ।’ONLINEKHABAR

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑