• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रदेश सभा सदस्य कलवारले क्वारेन्टाइनमा स्वास्थ्य र खाने सामाग्री वितरण

  • वीरगंज संजाल
  • १७ जेष्ठ २०७७, शनिबार १५:३३
  • ३३४१

    पोखरिया | राजन कुमार बानिया | पर्सा क्षेत्र ४ का ९ख० का प्रदेश सभा सदस्य सिंगासन साह कलवारले एक कार्यक्रमका बिच कोरोना संक्रमन हुन सम्भावीत जोखिम बाट बचाउनको लागि आफ्ना क्षेत्रका ५ वटा क्वारेन्टाइन मा रहेका लागि स्वास्थ्य समाग्री र खाने फलफुल स्याउ र बिस्कुट बितरण गर्नु भएको छ।

    कोरोना बिरुधको लडाईमा आफ्नो महत्वपूर्ण योगदान दिदै आफ्नो ब्यक्तिगत खर्च बाट प्रदेश सभा सदस्य कलवार ले आज पर्साको धोबिनी गाउँपालिका मा रहेको श्री काली प्रसाद लाखे माध्यमिक बिधालय मा रहेको क्वारेन्टाइन २४ जना लाई ,छिपहरममई गाउँपालिका श्री मंगल माध्यमिक बिधालय भिस्वा,नेरा प्राबी तुल्सिवर्वा,नेरा प्राबि बुढगाई को क्वारेन्टाइन मा रहेको १०४ जना र कालिकामाई गाउँपालिका को हरिहरपुर मा रहेको क्वारेन्टाइन का १८ जना गरि १ सय ४६ जना लाई ब्यक्तिगत बचाव को लागि र कोरोना संक्रमण हुने सम्भावीत जोखिम बाट बचन को लागि मास्क,सेनिटाईजर, साबुन र खाने स्याउ,बिस्कुट बितरण गर्नुभएको छ।

    साथै क्वारेन्टाइन मा चेकजाँच को लागि स्वास्थ्यकर्मी हरु को लागि पिपिइ सेट र थर्मल गन र सेनिटाईजर बितरण गरिएको प्रदेश सांसद कलवार का स्वकीय सचिव दिपेन्द्र साह ले जनाएका छन। प्रदेश सांसद कलवार आफ्ना क्षेत्रमा रहेको पाँच वटा क्वारेन्टाइन मा गई क्वारेन्टाइन मा रहेका जनता हरु संग समाजिक दुरी बनाई भेटघाट गरि समाग्री हरु बितरण गर्नुको साथै बिश्वब्यापी महामारी को रुपमा फैली रहेको कोरोना भाईरस बाट वचन कोलागी सुरक्षा को साथै सतर्कता अपनाउन जरुरी रहेको बताउनु भयो ।

    साथै गाउँपालिका स्वास्थ्य संयोजक हरु लाई स्वास्थ्य समबन्धी समाग्री क्वारेन्टाइन को लागी बितरण गर्नु भएको थियोे ।क्वारेन्टाइन मा स्वास्थ्य र खाने समाग्री बितरण कार्यक्रम मा जनता समाजबादी पार्टी का पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचिव तबरेज आलम, नेपाल निर्माण ब्यवसायी संघ पर्सा का बरिस्ट उपाध्यक्ष दिभाकर पटेल, ,प्रेस फोरम पर्सा अध्यक्ष आरके पटेल, शिवशंकर चौरसिया,सचिन सिंह, लगायत को सहभागिता रहेको थियोे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑