• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    काेराेना सङ्क्रमणकाे ‘अर्काे झट्का’काे लागि तयार रहाैँ – विश्व स्वास्थ्य सङ्गठन

  • वीरगंज संजाल
  • १७ जेष्ठ २०७७, शनिबार ०६:०७
  • ४५६१

    वीरगंज | काेराेना सङ्क्रमणकाे बढ्दाे महामारीलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) का वरिष्ठ अधिकारी डाक्टर डेभिड नबाराेले भने, ‘हामी काेराेना भाइरस सङ्क्रमणकाे अर्काे झट्काकाे लागि तयार रहनुपर्छ । लकडाउन खुकुलाे हुँदै जाँदा काेराेना सङ्क्रमण बढ्दै झन् तीव्र गतिमा बढ्दै जान सक्छ, जसकाे लागि हामी तयार रहनुपर्छ ।’

    ल्याटिन अमेरिकी देश ब्राजिलमा एकैदिन २६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य सङ्गठनले सजग गराएकाे हाे । जाेन्स हप्किन्स विश्वविद्यालयकाे अनुसार विश्वभर झण्डै ६० लाख जाना काेराेना भाइरसबाट सङ्क्रमित भइसकेका छन् भने तीन लाख ५९ हजार जनाकाे ज्यान गएकाे छ ।

    कहाँ के भइरहेकाे छ ?

    ब्राजिललाई ल्याटिन अमेरिकामा काेराेना भाइरस सङ्क्रमणकाे सबैभन्दा ठूलाे केन्द्र भएकाे बताइएकाे छ । ब्राजिलमा पछिल्लाे २४ घण्टामा २६ हजार चार सयभन्दा धेरैमा सङ्क्रमण देखिएकाे छ ।

    रुसमा पछिल्लाे २४ घण्टामा काेभिड–१९ काे कारण दुई सय ३२ जनाकाे ज्यान गएकाे छ । रुसमा एकदिन मृत्यु हुनेकाे याे सङ्ख्या अहिलेसम्मकै धेरै हाे । याेबाहेक पछिल्लाे २४ घण्टामा आठ हजार पाँच सय ७२ जनामा सङ्क्रमण देखिएकाे छ । रुसमा काेभिड–१९ काे कारण अहिलेसम्म चार हजार तीन सय ७४ जनाकाे ज्यान गएकाे छ ।

    अस्ट्रियाले आफ्ना नागरिकलाई एक सय जनासम्मले पार्टी गर्न पाउने र हाेटल खाेल्न अनुमति दिएकाे छ । अस्ट्रियाले अहिलेसम्म सङ्क्रमण नियन्त्रण राख्न सफल भएकाे छ, अहिलेसम्म काेभिड–१९ काे कारण ६ सय ४५ जनाकाे ज्यान गएकाे छ ।

    लेबनान सरकारले यदि काेही व्यक्ति विना मास्क भेटिए सुरक्षा बलले कारबाही गर्न सक्ने बताएकाे छ । यदि काेही व्यक्ति विना मास्क कुनै सार्वजनिक बसमा यात्रा गरेकाे पाइएमा उसले १६ अमेरिकी डलर जरिबाना तिर्नुपर्ने हुन्छ ।

    क्राेएशिया सरकारले १० युराेपेली देशकाे लागि आफ्नाे सीमा खाेल्ने निर्णय लिएकाे छ । पर्यटन क्षेत्रलाई बल दिनकाे लागि क्राेएशिया सरकारले यस्ताे निर्णय लिएकाे बताइएकाे छ । अब अस्ट्रिया, जर्मनी, चेक रिपब्लिकसहित १० देशका नागरिक क्राेएशिया जान सक्छन् ।

    अमेरिकामा अहिलेसम्म ४० मिलियन अर्थात् चार कराेड बढीले बेराेजगारलाई मिल्ने फाइदाकाे लागि आवेदन दिइसकेका छन्, जसमध्ये २० लाख बढीले पछिल्लाे दुई हप्तामा आवेदन दिएका हुन् ।

    दक्षिण काेरियामा नयाँ सङ्क्रमण देखिएपछि सयभन्दा धेरै विद्यालय फेरि बन्द गर्ने निर्णय लिइएकाे छ । गएकाे २४ घण्टामा दक्षिण काेरियामा काेभिड–१९ काे ५६ नयाँ मामिला देखिएकाे छ । धेरैजसाे सङ्क्रमण राजधानी साेलमा पाइएकाे छ ।

    झण्डै दुई महिनापछि दक्षिण काेरियामा एकैदिन यति धैरै सङ्क्रमण देखिएकाे हाे । दक्षिण काेरियाकाे स्वास्थ्य अधिकारीहरुले काेराेना भाइरस महामारीकाे यात्रामा याे एउटा नयाँ समस्या भएकाे बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑