• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नारायणी अस्पताल स्यानिटाइज गरियो,नियमित सेवा कहिले सुरु हुने ?

  • वीरगंज संजाल
  • १४ जेष्ठ २०७७, बुधबार १२:१९
  • २९१७

    वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीहरु सबै डिस्चार्ज भएपछि वीरगञ्जस्थित नारायणी अस्पताललाई स्यानिटाइज गरिएको छ । तर अस्पतालका डाक्टरहरु भने माथिल्लो निकायबाट गाइडलाइन नआएकाले नियमित सेवा कसरी सुरु गर्ने भन्ने अन्योलमा छन् ।

    आइतबार १८ संक्रमित र सोमबार ४३ संक्रमित उपचारपछि घर फर्किएपछि नारायणी अस्पताल अहिले खाली छ । अन्य ३० जना संक्रमितको उपचार नारायणीकै शाखाको रुपमा वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको गण्डक अस्पतालमा भइरहेको छ । गण्डक अस्पतालबाट पनि २१ जना संक्रमित गएराति डिस्चार्ज भएका छन् ।

    कोरोना संक्रमित बिरामी सबै डिस्चार्ज वीरगञ्ज महानगरपालिकाले २ सय लिटर पानीमा अढाइ लिटर सोडियम हाइपोक्लोराइड मिसाएर ठूलो र सानो दुईवटा दमकलमार्फत् नारायणी अस्पताल स्यानिटाइज गरेको छ । ‘कोभिड संक्रमित राखिएको वार्ड र बाहिरी परिसर सबैतिर स्यानिटाइज गराएका छौं,’ वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले भने, ‘बाहिर स्यानिटाइजेसनका लागि प्रयोग गरिएकै केमिकल सोडियम हाइपोक्लोराइडले गरेका हौं ।

    ’ अब अस्पतालमा इमर्जेन्सी, ओपीडी, डायलायसिस, प्रसूति लगायत अत्यावश्यक सेवा सन्चालन गर्न सकिने उनको दावी छ ।तर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय भने अस्पताल सञ्चालनको विषय अझै अन्यौलमा रहेको बताउँछन् । त्यसका लागि उनले केही तर्क अघि सारेका छन् ।

    पहिलो कुरा कसरी सञ्चालन गर्ने भनेर नेपाल सरकारले अहिलेसम्म गाइडलाइन नै बनाइसकेको छैन । दोस्रो, कोरोना भाइरस फलाम, सिसा र काठमा पनि लामो समय बाँच्न सक्छ । तीनलाई राम्रोसँग निर्मलीकरण गर्नुपर्ने हुन्छ । त्यो बाँकी नै छ । द न्यू इङ्गल्याण्ड जर्नल मेडिसिनका अनुसार कोभिड–१९ भाइरस हावामा ३ घण्टा, तामामा ४ घण्टा, कार्डबोर्डमा २४ घण्टा, स्टेस्नल स्टिलमा र प्लाष्टिकमा ७२/७२ घण्टासम्म बाँच्न सक्छ ।

    तेस्रो भनेको कोभिड–१९ को उपचारमा संलग्न चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी र सहयोगीहरुको पीसीआर टेष्ट गर्न बाँकी नै छ । पीसीआर टेष्ट रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनीहरुलाई अन्य सेवामा खटाउन सकिन्छ ।नर्मलबाट कोभिडमा रुपान्तरण गर्न जति सहज कोभिडबाट नर्मलमा लैजान नहुने उनले बताए । ‘नारायणी नर्मलबाट कोभिड भयो, कोभिडबाट नर्मलमा रुपान्तरण हुने पहिलो अस्पताल हुन्छ,’ डा उपाध्यायले भने, ‘कसरी गर्ने ? भन्नेबारे माथिल्लो निकायमा छलफल गरिरहेका छौं ।’सुरेश बिडारी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑