• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बिहे गर्न गएका लास बनेर फर्किए

  • वीरगंज संजाल
  • १३ जेष्ठ २०७७, मंगलवार ११:२७
  • ३१८५

    जाजरकोट | शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवा र गाउँबासीबीच झडप हुँदा बेपत्ता तीन जना युवाको लास फेला परेको छ।  अझै ४ जना बेपता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

    प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना सोती गएका थिए।  सोतीमा गाउँले र युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेस बुढाको लास फेला परेको छ।

    सुनार र विकको शव आइतबार भेटिएको भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ। भेरी नगरपालिकाका सन्जु विक, गोविन्द शाही  लोकेन्द्र सुनार र गोपाल बुढाथोकी  शनिबारदेखि बेपत्ता छन्। रुकुम घटना : प्रेमिका भगाउन खोज्दा दुईले ज्यान गुमाए, चार अझै बेपत्ता घटनामा संलग्न चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्बर मल्लसहित सोतीका १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएस्पी ठकबहादुर केसीले जानकारी दिए।।

    डुम भन्दै ढुंगामुढा गरे घटनामा घाइते आशीष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेदकारी गालीगलौज गर्दै ढुंगामुडा गरेको बताएका छन्।  ‘हामीलाई देख्नेबित्तिकै केटीकी आमाले यी डुमहरु कुटाई नपुगेर फेरि आएको भन्दै गाली गर्न थालिन्’, सरोजले भने, ‘हामीलाई बेसरी गाली गर्न थालेपछि फर्किएका थियौं।

    फर्किइसकेपछि गाउँलेहरु ढुंगामुढा गर्दै आए। उनीहरुले लखेट्न थाले। हामी भाग्यौं। कोही कता कोही कता भयौं। कतिजना भेरी नदीमा हाम्फाल्यौं।,’  चार किलोमिटर लखेटे ४ किलोमिटरभन्दा बढीको दूरीमा लखेटेको अर्की प्रत्यक्षदर्शी उर्मिला घर्तीले जानकारी दिएकी छन्। भेरी नगरपालिकाबाट १९ जना युवा नवराजकी प्रेमिका सोतीकी मल्ल थरकी १७ वर्षिय युवतीलाई भगाउन भनी गएका थिए।

    १२ जना घाइते छन्।  यो समाचार तयार पर्दासम्म जाजरकोट जिल्ला प्रहरी कार्यालयमा पीडितपक्षले दोषीमाथि कारवाहीको माग गदै धर्ना दिइरहेका छन्। मुद्दासम्म जाजरकोट नै चलाउनु पर्ने उनीहरुको भनाई छ।  सबैको लास जिल्ला अस्पतालमा राखिएको छ। तर परिवारले लास बुझ्न मानेका छैनन्।

    सोतीका स्थानीय र छिमेकी जाजरकोट भेरी नगरपालिका १ कालेगाउँका स्थानीयवासीहरुले लखेटेको आफूहरुले देखेको बताएका छन्।  वर्गीय मुक्तिका लागि लडिएको भनिएको जनयुद्धको केन्द्र रुकुम पश्चिम जातीय छुवाछुत जिल्ला घोषणा भइसकेको छ। हेमन्त केसी | केसी थाहा खबरका जाजरकोट समाचारदाता हुन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑