आज:
  • होमपेज / Breaking News

    रिपोर्ट नआई शव बुझाउने नेसनल अस्पताल सिल

  • वीरगंज संजाल
  • १२ जेष्ठ २०७७, सोमबार १८:५४
  • ३५१३

    पर्सा | परीक्षण रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाउने वीरगन्जको नेसनल मेडिकल कलेज सिल गरिएको छ। मृतकको रिपोर्ट पोजेटिभ आएको जानकारी पाउनासाथ बाहिरी मानिसको आवतजावतमा समेत रोक लगाइएको छ।  अस्पतालको स्वास्थ्यकर्मीबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्तले बताइन्। अझ सूक्ष्म तरिकाले निगरानी गर्ने कन्ट्याक ट्रेसिङ गर्नेजस्ता काम गर्ने तयारी भइरहेको उनले जानकारी दिइन्।

    अस्पताललाई कारबाही गर्ने निर्णय  परीक्षण रिपोर्ट नआई शव आफन्तलाई जिम्मा लगाउने मेडिकल कलेजलाई कारबाही गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको पर्साका सहायक सिडिओ ललित कुमार बस्नेतले बताए। कारबाहीका लागि गृह मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको उनको भनाइ छ।

    मृत्युअघि उपचार भएको विभाग सिल गर्ने, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने, क्वारेन्टाइनमा राख्ने र मृतकको सम्पर्कमा रहेका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्नेलगायत काम बढाउने निर्णय भएको पनि बस्नेतले बताए।  उपचारका लागि गएको जेठ २ गते नेसनल मेडिकलमा भर्ना भएका करैयामाई ७ का ७० वर्षीय वृद्धको जेठ ४ गते राति निधन भएको थियो। उनमा कोरोना संक्रमण भएको सूचना पाएपछि अस्पतालले आइसियू विभाग फ्यूमिगेसनको नाममा तीन दिन बन्द गरेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑