• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रदेश २ मा क्वारेन्टाइन थपिदै, पीसीआर टेस्टमा कमि

  • वीरगंज संजाल
  • ११ जेष्ठ २०७७, आईतवार १३:२९
  • १६९९

    वीरगंज | प्रदेश २ मा कोरोना भाइरस संक्रमितहरुको संख्या प्रतिदिन बढदै गएपनि पीसीआर टेस्टमा कमि आएकोछ ।पीसीआर टेस्टका लागि स्वाब संकलनमा कमि आएको छ ।अर्को तर्फ संकलन भएको स्वाबको टेस्टको नतिजा आउनपनि ढिला भइरहेकोछ ।शुक्रवार संकलित २ सय ९४ सहितको २ हजार २ सय ३४ स्वाबको रिर्पोट आउन बाँकी छ ।शनिवार ४ सय ९ स्वाब संकलन गरिएको प्रदेश २ को समाजिक विकास मन्त्रालयले जनाएकोछ ।

    मन्त्रालयका अनुसार हाल सम्म ७ हजार ९ सय ४५ स्वाब संकलन भएकोमा १ सय ७१ जनामा कोरोना भाइरस पोजिटिव देखिएकोछ ।५ हजार ५ सय ४० जनाको रिर्पोट निगेटिव आएकोछ ।आडीटी विधिबाट हाल सम्म ५ हजार ८ सय ६५ जनाको टेस्ट भएकोमा १२ जनाको पोजिटिव र ५ हजार ८ सय ८९ जनाको निगेटिव रिजल्ट आएको मन्त्रालयले जनाएकोछ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा २० वटा क्वारेन्टाइन थपिएको छ ।अब क्वारेन्टाइनको संख्या २ सय ४८ पुगेकोछ ।११ हजार ७ सय ८७ बेड रहेको क्वारेन्टाइनमा हाल सम्म ८ हजार १ सय ८९ जना रहेका छन् ।होम क्वारेन्टाइनमा ५ हजार २ सय २० जना रहेको मन्त्रालयले जनाएकोछ ।

    आइसोलेशनमा ४ सय ५१ बेड रहेकोमा १ सय ७० जना भर्ना छन् ।वीरगञ्जको नारायणी अस्पतालबाट शनिवार साँझ ९ जना निको भएर घर फर्केका छन् ।घर फर्किनेमा ८ जना नेपाली र १ जना भारतीय नागरिक छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर मदन उपाध्यायका अनुसार साँझ डिस्चार्ज हुनेमा वीरगन्ज महानगरपालिकाका ३ , बाराका २ र रौतहटका ३ जनागरि ८ जना नेपाली र १ जना भारतीय हुन् ।

    अस्पतालमा ल्याएर भर्ना गरेपछिको लगातार दोश्रो रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेकाले उनीहरुलाई घर पठाइएको अस्पतालले जनाएकोछ ।समाजिक विकास मन्त्रालयका अनुसार वीरगञ्जको आइसोलेशनमा ९७ र जनकपुरधामको आइसोलेशनमा २९ जना रहेका छन् ।सर्लाही जिल्लामा संक्रमितहरुको संख्या बढेपनि आइसोलेशन नभएकाले जनकपुर र बीरगञ्जमा भर्ना गरिदै आएकोछ ।महोत्तरी जिल्लाको आइसोलेशनपनि खाली छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ
  • ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै
  • रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो
  • माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

    विश्व वातावरण दिवसमा सशस्त्र प्रहरी गुल्ममा वृक्षारोपण निरन्तरता

    नेपाल इन्टरमोडलको संचार रणनीति विषयक अन्तर्क्रिया कार्यक्रम बीरगञ्जमा सम्पन्न

    आज शुक्रवारको राशिफल

    ज्योतिष डा. बिबेकको किताब VastuShastra’ अन्तरास्टृय बजारमा सार्वजनिक

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    News

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    News

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    News

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    News

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑