• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारत–चीनबीच कहाँ कहाँ छ सीमा विवाद ?

  • वीरगंज संजाल
  • ११ जेष्ठ २०७७, आईतवार ०७:३०
  • ५३७५

    बीबीसी । भारत र चीनका बीचमा एक पटक फेरि सीमा विवाद बढ्दो रुपमा देखिएको छ । चीनले पूर्वी लद्दाखको पेङ्गोङ त्सो तालमा गस्ती डुङ्गाहरुको तैनाथी बढाएको छ । दुई साता अघि सोही ताल नजिक भारतीय र चिनियाँ सैनिकहरुबीच झडप भएको थियो । उक्त क्षेत्र लद्दाखको वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) नजिक पर्ने बीबीसीले जनाएको छ ।

    यसअघि पनि लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा दुवै देशहरुले आ–आप्mना सैनिकको उपस्थिति बढाएको खबर सार्वजनिक भएको थियो । भारतले अक्साई चीनमा पर्ने गालवन घाटी किनारामा चिनियाँ सेनाका केही टेन्ट देखिएको बताएको थियो । त्यसपछि भारतले पनि उक्त क्षेत्रमा आप्नो फौजको तैनाथी बढाएको थियो ।

    उता चीनले भारतमाथि गालवन घाटी नजिकै रक्षा सम्बन्धी गैरकानुनी निर्माण गरिरहेको आरोप लगाएको थियो । भारत र चीन बेलाबेला फरक–फरक क्षेत्रमा यस्तो प्रकारका विवाद गर्दै आएका छन् ।

    के हो यसको कारण

    वर्षौं पुरानो सीमा विवाद

    भारत र चीनका बीचमा तीन हजार ४८८ किलोमिटर लामो सीमा जोडिएको छ । उक्त सीमाले जम्मु–काश्मीर, हिमाचल प्रदेश, उत्तराखण्ड, सिक्किम र अरुणाचल प्रदेशलाई छुन्छ । दुवै देशबीचको सीमा तीन भाग (सेक्टर) मा बाँडिएको छ । पश्चिमी सेक्टर अर्थात जम्मु–काश्मीर, मिडिल सेक्टर अर्थात हिमाचल प्रदेश र उत्तराखण्ड तथा पूर्वी सेक्टर अर्थात सिक्किम र अरुणाचल प्रदेश ।

    कैयौं क्षेत्रमा विवाद कायमै रहेका कारण भारत र चीनबीच अहिलेसम्म पूर्णतया सीमांकन भएको छैन ।

    भारतले पश्चिमी सेक्टरमा पर्ने अक्साई चीनमाथि आप्mनो दाबी गर्दै आएको छ । जुन भूभाग अहिले चीनको नियन्त्रणमा छ । भारतका साथ १९६२ को युद्धका दौरान चीनले उक्त भूभागमा कब्जा जमाएको थियो ।

    त्यस्तै पूर्वी सेक्टरमा चीनले अरुणाचल प्रदेशमाथि आप्mनो दाबी गर्दै आएको छ । उक्त प्रदेश दक्षिणी तिब्बतको हिस्सा भएको चीनको भनाइ छ । चीनले तिब्बत र अरुणाचल प्रदेशबीचको म्याकमोहन रेखालाई पनि मान्यता दिएको छैन ।

    सन् १९१४ मा ब्रिटिश भारत र तिब्बतका प्रतिनिधिबीच भएको सम्झौतामा आप्mनो उपस्थिति नभए पनि तिब्बत चिनियाँ भूभाग भए पनि तिब्बत स्वयम्ले कुनै निर्णय लिन नसक्ने चीनको भनाइ छ ।

    १९१४ मा तिब्बत एक स्वतन्त्र तर कमजोर मुलुकका रुपमा थियो । तर चीनले तिब्बतलाई कहिल्यै स्वतन्त्र मुलुकको मान्यता भने दिएको छैन । १९५० मा चीनले तिब्बतलाई पूर्ण रुपमा आप्mनो कब्जामा लिएको थियो ।

    चीनले अरुणाचल प्रदेशमा म्याकमोहन लाइनलाई मान्दैन भने  अक्साई चीनमा भारतको दाबीलाई पनि अस्वीकार गर्दै आएको छ ।

    लाइन अफ एक्चुअल कन्ट्रोल

    यिनै विवादका कारण दुवै देशहरुका बीचमा कहिल्यै सीमा निर्धारण हुन सकेन । यद्यपि, यथास्थिति बनाइराख्न लाइन अफ एक्चुअल कन्ट्रोल टर्मको प्रयोग गर्न भने सुरु भयो । तर अहिले पनि लाइन अफ एक्चुअल कन्ट्रोल स्पष्ट छैन । दुवै देश आप्mनो अलग–अलग लाइन अफ एक्चुअल कन्ट्रोल बताउँदै आएका छन् ।

    उक्त लाइन अफ एक्चुएल कन्ट्रोलमा कैयौं हिमनदी (ग्लेशियर), हिउँको मरभूमि, पहाड र नदीहरु पर्दछन् । एलएसीसँग जोडिएका कैयौं यस्ता स्थान छन् जहाँ प्रापः जसो भारत र चीनका सैनिकहरुबीच तनाव हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑