विरगंज | पर्सा जिल्लाको सखुवा प्रसौनी गाउपालिका वार्ड न : ५ महुवनमा कोरोना बढ्ने सम्भावना बढी देखिन छ ।सब भन्दा बढि चुनौती पुर्न बन्दै गएको पर्सा जिल्लाको सखुवा प्रसौनी |
प्रसास्न अधिकारीले अधिकारिक रुपमा न त लक्डाउन खुकुलो नै परेको हो न लकडाउन खुलैकै छ तर पनि यहाका बासिन्दा हरु सम्पुर्ण रुपले सबै पसलहरु तथा मान्छेहरु को आवत जावतमा कुनै रोक लागेको छैन ।पसलहरु सन्चाल्न्मा कुनै दुरि कायम गरिएको छैन ।सखुवा प्रसौनी गाउपालिका प्रमुख तथा वाडा अध्यक्ष ज्युहरुको ध्यान आकर्षण जरुरी देखिन छ|