• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पुष्टि भएको १६ घण्टा बितिसक्दा पनि कोरोना संक्रमित अनविज्ञ

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७७, मंगलवार १६:२६
  • २७०९

    दैलेख | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती सवा १० बजे दैलेखको आठबीस नगरपालिका-१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना संक्रमित भएको पुष्टि गर्‍यो । कोरोना संक्रमण भएको पुष्टि भएको १६ घण्टा बितिसक्दा समेत कोरोना संक्रमित युवक आफूलाई कोरोना संक्रमण भएको बारे अनविज्ञ छन् । उनी सात्तलाको लक्ष्मी माविमा बनाइएको क्वारेन्टाइमा अन्य व्यक्तिसँगै बसिरहेका छन् । उक्त क्वारेन्टाइनमा संक्रमित युवकसहित ३९ जना रहेको वडाध्यक्ष पर्वसिंह विश्वकर्माले बताए । ‘सोमबार राती पुष्टि हुने वित्तिकै उपचारका लागि सम्बन्धित अस्पतालमा लैजानुपर्ने हो, तर १६ घण्टा बितिसक्दा समेत उनी क्वारेन्टाइनमै छन् ।’

    कोरोना संक्रमण पुष्टि भएका युवक आफूलाई कोरोना संक्रमण भएकोबारे अनविज्ञ रहेको वडाध्यक्ष विश्वकर्माले बताए । सरोकारवाला निकायहरुले वेवास्ता गरेको आठबीस नगरपालिका-१ का बीरबहादुर नेपालीले बताए । ‘सात्तला स्वास्थ्य चौकीको स्वास्थ्यकर्मीले सामान्य ज्वरो चेकजाँच गर्ने बाहेक अरु केही काम भएको छैन,’ उनले भने ।यता सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले संक्रमित युवकलाई दैलेख सदरमुकाममा ल्याउन लागिएको बताए । एउटा एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाएएको उनले बताए ।

    स्वास्थ्य सेवा कार्यालय दैलेखका डा. जीवन ज्ञावली, कोभिड-१९ फोकल पर्सन थीरप्रसाद रेग्मीसहितको टोली आठबीस नगरपालिका-१ सात्तलातर्फ गएको छ । दैलेख सदरमुकामस्थित सरस्वती मावी तर्ताङ्गमा निर्माण गरिएको आइसोलेसनमा राखे उपचार गरिने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले बताए । सोमबार भेरी अस्पताल नेपालगंजस्थित प्रयोगशालामा गरिएको कोरोना भाइरसको पीसीआर परीक्षणमा ती युवकलाई कोरोना संक्रमणको पुष्टि भएको थियो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपनि पुन: परीक्षणका लागि नेपालगन्जस्थित प्रयोगशालामा नमुना पठाइएको थियो । उनी कर्णालीका पहिलो कोरोना संक्रमित हुन्। anpurnapost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • सुन्दर छालाका लागि पिउनुहोस् चिया
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    News

    आजको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑