एजेन्सी । हङ्कङमा केही सांसदहरूलाई संसद्बाट बाहिर निकालिएको छ।
बीबीसीसीका अनुसार चिनियाँ राष्ट्रगानसम्बन्धी एउटा प्रस्तावित कानुनबारे विवाद उत्पन्न भएपछि हङ्कङको संसद्बाट केही प्रजातन्त्रवादी सांसदहरूलाई घिसारेर बाहिर निकालिएको हो ।
यदि हङ्कङमा प्रजातन्त्र भएको भए त्यसरी झगडा गर्नुनपर्ने संसद्बाट बाहिर निकालिएका एक सांसद एडी चुले बताएका छन् ।
संसद्भित्र र बाहिर पनि थप भिडन्त हुने जनइएको छ ।