काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।