• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विदेशमा रहेकालाई वर्गीकरण गरेर फिर्ता ल्याइने

  • वीरगंज संजाल
  • ४ जेष्ठ २०७७, आईतवार २३:५६
  • ३५०१

    अन्तर्राष्ट्रिय समितिले विदेशमा रहेका नेपाली नागरिकलाई वर्गीकरण गरेर तत्काल उद्धार गर्नसमेत निर्देशन दिएको छ। प्रवासमा रहेका स्वदेश फर्किन चाहने र फर्काउनुपर्ने नेपालीका सम्बन्धमा नेपाल सरकारको नीति स्पष्ट हुनुपर्ने समितिको निष्कर्ष छ। कुनै पनि नागरिकलाई राज्यविहीन बनाउन मिल्दैन भन्दै समितिले त्यस्ता नागरिकलाई वर्गीकरण गरेर प्राथमिकताका आधारमा फिर्ता गर्नुपर्ने निर्देशन दिएको छ।

    सरकारलाई दिइएको समितिको निर्देशनमा भनिएको छ, ‘यस सन्दर्भमा कोरोना संक्रमणको अवस्था, नेपाली रहेका विभिन्न देश र त्यहाँ रहेका नेपालीको वर्गीकरण गर्ने। यस्तो वर्गीकरणका आधारमा स्वदेश फर्कन चाहने नेपालीलाई निश्चित समय तोक्नुका साथै कार्यतालिका बनाई कार्यान्वयन गर्ने।’ त्यस्तै, विभिन्न देशमा अलपत्र परेका नेपालीलाई स्वदेश नफर्काउन्जेलसम्म उनीहरुका लागि खाने, बस्ने र स्वास्थ्योपचारका लागि सम्बन्धित देशसँग कूटनीतिक पहल गर्नसमेत समितिले सरकारलाई निर्देशन दिएको छ।

    ‘भारतबाट स्वदेश आउन चाहेका र अन्य मुलुकमा रहेका नेपालीबारे सरकारले कस्तो योजना कार्यान्वयन गरिरहेको छ भन्नेबारे सरकारबाट जानकारी लिनुपर्ने पूर्वप्रधानमन्त्री माधव नेपालले बताए। कांग्रेस सांसद प्रकाशमान सिंहले विदेशमा रहेका नेपालीलाई सञ्चारमाध्यममा रुँदै याचना गरेको तर्फ सरकारको ध्यानै जान नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताए।

    सत्तारुढ दलका सांसद भीम रावलले विदेशबाट नागरिकलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने विषयमा स्पष्ट उपाय प्रस्तुत गर्दै वर्गीकरण गरेर ल्याउन सुझाए। सरकारले उद्धारको नीति तय गर्ने, जोखिमका आधारमा वर्गीकरण गर्ने र प्राथमिकता चयन गर्ने स्वास्थ्य परीक्षण र क्वारेन्टाइनलगायत आधारमा उनीहरूलाई स्थानीय तह, प्रदेश वा संघमा राख्ने व्यवस्था गर्नुपर्ने बताए।

    सांसद पुष्पा भुसालले पनि विदेशमा रहेका नेपालीको चित्कार सुन्न नसक्नु दुःखद रहेको बताइन्। उपस्थित सबैले तत्काल उद्धार गर्नुपर्नेमा पहल गरेका थिए। भारत प्रवासबाट सीमा क्षेत्रमा आइसकेका नेपालीका लागि सीमा प्रवेश विन्दुमा विशेष स्वास्थ्य परीक्षण शिविर खोली स्वास्थ्य परीक्षण गरेर तत्काल देश भित्र्याउन पनि समितिले सरकारलाई निर्देशन दिएको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑