• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नारायणी अस्पतालको लागि नेता पटेलको १५ औ दिन को धर्ना जारी

  • वीरगंज संजाल
  • ४ जेष्ठ २०७७, आईतवार ११:३८
  • ४०३७

    पोखरिया | राजन कुमार बानिया | जनताको ज्यान बचाऊ नारायणी अस्पताल सुचारु गराऔ भन्ने नाराको साथ कालो झंडा राखेर नेकपा का युवा नेता सन्तोष पटेलले बिरोध गरेको आज १५ औ दिन पुगेको छ ।

    नारायणी अस्पताल यस क्षेत्रकै ठुलो अस्पताल भएतापनि हालसम्म कुनै ठुला पूर्वाधार निर्माण हुनसकेको छैन । ३ थान भेनटीलेटरको भरमा हजारौं बिरामीको उपचार गर्न परेको छ ।

    बिरामीहरूलाई आवस्यक परेको बेलामा भेन्टीलेटरको खोजी हुने र त्यसपछि सुरु हुने राजनीतिक सबैलाई थाह नै रहेको नेता पटेलले बताएका छन । त्यसैले समयमै आवस्यक सामाग्री उपलब्ध गराउनुपर्ने जरूरी रहेको उनले बताएका छन ।

    कोरोना बिरामीहरूको संख्या दिन प्रतिदिन बढ्दै छ कति दिन यो बिश्व महामारी जाने हो त्यसको कुनै समय सीमा न रहेको बताउदै उनले अति आवश्यक सामान उपलब्ध गराउन सबैले दबाब दिनु पर्ने बताए ।

    वीरअस्पताल संगै खुलेको नारायणी अस्पताल आफ्नो स्तर सुधार गर्न न सक्नु तर वीर अस्पतल टीचिंग अस्पताल भइसकेको छ आज महामारी फैलिएको अवस्थामा पनि नारायणी बिभेदको सिकार भएको उनले बताए ।

    आम जनताको लागि कम खर्चमा उपचार हुने एक मात्र नारायणी अस्पताल कोरोनाको सिकार भएको छ भन्दै उनले कम साधन स्रोतमा डाक्टर, नर्स तथा कर्मचारी काम गरी रहेकोले उनले सबैलाई धन्यवाद दिएका छन ।

    नारायणी अस्पताललाई सुचारु गराउनको लागी प्रत्येक दिन बिहान १० बजे देखि ११ बजे सम्म आफनो घरको गेट मा कालो झंडा बान्धि दबावको लागि धर्नामा बसेको उनले प्रष्ट परेका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन
  • भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
  • नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम
  • ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    प्रहरीले स्थापना गर्‍यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

    अब CTEVT को कुनै कार्यक्रम पढन प्रवेश परीक्षा दिन नपर्ने, SEE को मार्कले भर्ना हुने

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    प्रहरीले स्थापना गर्‍यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    News

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    News

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    News

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    News

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑