• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पत्रकारलाई लगाम लगाउने कानुन चाहियो रे, मेयर साबलाई !!

  • वीरगंज संजाल
  • ३ जेष्ठ २०७७, शनिबार १९:४७
  • ३७२७

    बीरगन्ज |  बीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले प्रदेश नं. २ का पत्रकारलाई सेन्सरसीप गर्ने कानुन बनाउन माग गरेका छन् ।

    पत्रकारले नकारात्मक रुपमा मात्रै समाचार लेख्ने गरेको भन्दै मेयर सरावगीले आज भएको कार्यक्रममा सम्पूर्ण प्रेस जगतलाई नै प्रदेश २ मा प्रतिबन्ध लगाउने गरी कानुन निर्माण गर्नुपर्ने बताए ।
    ‘जनकपुर टुडे’ पत्रिकाको नामै किटेर उनले आफूले राम्रो काम गर्दा गर्दै पनि पूर्वाग्रही ढंगले समाचार प्रकाशन गर्ने गरेको बताए ।

     

    आफूले विभिन्न ठाउँमा सहयोग माग्दा साथ नपाएको बताउँदै जनतालाई राहत बाँड्दा पनि पत्रकारले भ्रष्टाचार भनि टिप्पणी गरेकोमा उनको आपत्ति थियो ।

     

    सोही कार्यक्रममा सहभागी भएका नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष चौहानले भने नगर प्रमुख सरावगीका भनाईको प्रतिबाद गरेका थिए । उनले लोकतान्त्रिक मूल्य मान्यतामा चल्न आग्रह गर्दै अहिले र भोलि पनि नेपालमा प्रेसलाई सेन्सरसीप लगाउने कानुन बन्नै नसक्ने तर्क गरेका थिए ।

     

     

     

     

     

     

    अध्यक्ष चौहानले मेयर सरावगीलाई वडाअध्यक्षले पत्रकार सम्मेलन गरी मेयरले कुहिएको चामल बाँड्नका लागि पठाएको भनि गरेको पत्रकार सम्मेलनको समाचार लेख्ने की नलेख्ने भन्दै प्रश्न पनि गरेका थिए ।

     

    प्रदेश २ मा अहिलेसम्म तीन जना पत्रकारहरुमा कोरोना संक्रमण पुष्टि भएको अवस्थामा फ्रन्टलाइनमा बसेर समाचार संकलन गर्ने सञ्चारकर्मीको मनोबल बढाउनुको साटो उल्टै सेन्सरसिपको कुरा गरेर लोकतान्त्रिक शासन पद्दतिको खिल्ली उडाएको बताए ।

     

    यसैबीच, कोरोना भाइरस महामरीको इपिसेन्टर बनेको पर्सा विरगञ्जको मुख्यमन्त्री लालबाबु राउतले अनुमगन गरेका छन् । प्रदेश २ को राजधानी जनकपुरबाट आएका मुख्यमन्त्री राउतले पर्साको समग्र अवस्था र सरकारले गर्नु पर्ने कामबारे सल्लाह लिएका थिए । साथै उनले कोरोना संक्रमितको उपचारका लागि कुनै कसर बाँकी नराख्न सरोकारवालाहरुलाई निर्देशन पनि दिएका छन् ।

     

    मुख्यमन्त्रीको टोलीसँग छलफलमा बीरगञ्ज महानगरका नगरप्रमुख विजय कुमार सरावगी, प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्की, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्याय, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गगां पन्त, नेपाल पत्रकार महासंघ प्रदेश २ का सभापति दीपेन्द्र चौहान लगाएतको सहभागीता रहेको थियो ।

    यसै छलफलको क्रममा मेयर सरावगीले पत्रकारलाई सेन्सरसीप गर्ने कानुन बनाउन माग गरेका हुन् । श्रोत : देशान्तर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    News

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑