• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मधेश

    स्वाबको नमूना संकलन गराउन प्रादेशिक अस्पताल पुगेका एक युवकलाई हप्काएर भगाइयो

  • वीरगंज संजाल
  • २ जेष्ठ २०७७, शुक्रबार २१:३६
  • ४९७१

    जनकपुरधाम |  जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा स्वाबको नमूना संकलन गराउन पुगेका एक युवकलाई स्वाब संकलन नगरि उल्टै त्यहाँबाट हप्काएर भगाइएको आरोप लगाईएको छ ।

    महोत्तरीको बलबा नगरपालिका वडा नम्बर ६ गोईरगम्माका २२ बर्षिय रञ्जित झालाई पटनाबाट आफु कार्यरत कम्पनीले सरकारी प्रक्रिया पुर्याएर दुई दिनअघि घर पठाएको थियो ।

    उनी घर आएपछि घरका सदस्यहरुले उनलाई शंका मेटाउन जनकपुरस्थित प्रादेशिक अस्पतालमा गएर स्वाबको नमूना जाँच गराउन भनेपछि उनी आज (शुक्रबार) दिउँसो आफ्नो स्वाबको नमूना परिक्षण गराउन प्रादेशिक अस्पताल पुगेका थिए । तर त्यहाँ नमूना त के संकलन गर्नु झन आफुलाई बेइज्जत गरेर भगाइ दिएको उनले आरोप लगाए ।

     

     

     

     

     

     

    उनले भने,‘ म दुई दिनअघि पटनाबाट फर्केर आएँ, घरमा पुगेपछि मलाई सबै जनाले स्वाब टेष्ट गराउन आग्रह गरे त्यसैले आज स्वाब टेष्ट अस्पतालमा हुन्छ भनेर बिहानै यहाँ आएको थिएँ तर यहाँ आएर सोध्दा त झन अस्पताल भित्र ड्युटीमा रहेका सुरक्षाकर्मी निरज साहले जुन जिल्लामा तिम्रो घर छ त्यहि जिल्लामा गएर जाँच गराउ भन्दै हप्काएर पठाई दिए । पछि म अस्पतालका मेसु समक्ष पुगेर आफ्नो स्वाबको नमूना परिक्षण गरी दिन आग्रह गरें । उनले पनि घण्टौ प्रतिक्षा गराएर अन्तोगत्वा आफुलाई त्यहाँबाट निराश बनाएर पठाईदिए ।’

    उनले आफुलाई जाँच नगरे पनि क्वारेन्टाईनमा राखिदिन आग्रह गरेपछि पनि मेसुले कुनै सुनवाई नगरेको गुनासो सुनाए । क्वारेन्टाइनमा ठाउँ खाली नरहेको जवाफ दिंदै आफुलाई त्यहाँबाट हप्काएर पठाइएको रञ्जितले गुनासो पोखे ।

    यता यस सम्बन्धमा प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादवले सो युवकलाई अस्पतालको कर्मचारीले दुव्र्यवहार नभई सम्झाएर तपाईं आफ्नै जिल्लाको कुनै क्वारेन्टाइनमा गएर त्यहिं स्वाबको नमूना संकलन गराउनुस भनेर सुझाव दिएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑